प्रदेश २ सत्तासमिकरण: काँग्रेसले लियो सपथ, माओवादी केन्द्रसँग मिलेन कुरा

  • जनकपुर जेठ २६ गते । जनता समाजवादी नेपालको नेतृत्वमा रहेको प्रदेश २ सरकारमा माओवादी केन्द्र तत्काल सहभागी नहुने भएको छ ।  माओवादी केन्द्रले दुइटा मन्त्रालय माग गरेको छ तर जसपाले एउटा मन्त्रालाय मात्र दिने त्यो पनि कानुन मन्त्रालाय  मात्र दिने भएपछि माओवादी केन्द्र सरकारमा नजाने भएको छ । तर वार्ता अझे जारी छ सहमति जुटाउने प्रयास भइरहेको छ । काँग्रेसका तीनजना मन्त्रीले सपथ लिएका छन् ।

तपाईको प्रतिक्रिया