प्रदेश २ः यी हुन् काँग्रेसबाट मन्त्री बनेकाहरु

जनता समाजवादी पार्टी (जसपा) नेपालसँग सहमति भएपछि सरकारमा गएको कांग्रेस संसदीय दलका नेता रामसरोज यादव को नेतृत्व मा निम्न लिखित मन्त्रालय पाएको छ :

प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनीयताको सपथ नव नियुक्त मन्त्री लाइ{ गराउनु भएको

 

१.कांग्रेस संसदीय दलको नेता रामसरोज यादवले भौतिक पूर्वाधार मन्त्रालय,

२.ओमप्रकाश शर्माले ऊर्जा तथा खानेपानीमन्त्रालय

३.वीरेन्द्र सिंहले महिला बालबालिका तथा युवा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका

छन् ।

तपाईको प्रतिक्रिया