Khadya Bibhag

योगेश भट्टराईले भन्नुभयो, पृथ्वी सुव्वाहरु कति दिन पिल्सिनु पर्ने हो’

काठमाडौ जेठ २९ गते । नेकपा (एमाले) का नेता योगेश भट्राईले नेताहरुको अहंकार र शक्तिको टकरबमा कति पृथ्बी सुब्बाहरु कति दिन पिल्सीनु पर्ने हो भनि टिप्पणी गर्नुभएको छ ।

गण्डकी प्रदेशमा पृथ्वी सुवा मुख्यमन्त्री पदबाट हटेपछि काँग्रेसका कृष्णचन्द्र नेपालीले सपथ लिएपछि उहाँको यस्तो प्रतिकृया आएको हो । उहाँले ईन्द्रलाल सापकोटा र बिष्णु पन्थी जस्ता कतिले सत्ताको तिरस्कार सहनु र अग्नी परिक्षामा सामेल भईरहनु पर्ने हो भनि प्रश्न गर्नुभएको छ । सबै प्रदेशमा दलका काम कार्वाहीको पुनः संरचना गर्न ढिला नगरौ भनि उहाँले सुझाव पनि दिनुभएको छ ।

तपाईको प्रतिक्रिया