Khadya Bibhag

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौँ असार १ गते । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी कार्यालय बालकुमारीमा असार ३ गतेका लागि बोलाएको बैठकमा देशको वर्तमान राजनीतिक अवस्थाको बारेमा छलफल हुने पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।


यसअघि जेठ १७ गते बैठक बसेर अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठनेता राजेन्द्र महतो र कार्यकारिणी समितिकका सदस्य लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेको थियो ।

तपाईको प्रतिक्रिया