Khadya Bibhag

दल अधिकारितका लागि उपेन्द्र यादवले पेस गर्नुभयो यस्तो निवेदन (दस्तावेज)

काठमाडौँ असार ४ गते । जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव पक्षले संधिवान, राजनीतकि दल सम्बन्धी ऐन २०७३, राजनीतकि दल सम्बन्धी नियमावली २०७४, दलको अन्तरिम विधान २०७७ (सं.स) समेतको अनुकुल सचालन गर्न गराउन आवश्यक भएकोले राजनीतकि दल सम्बन्धी ऐन २०७३ को दफ ४३ को (ग) बमोजिम अधिकारिकताको लागि दफा ४४ (१) बमोजिम आधिकारीक निर्णय आवश्यक भएको निवेदनमा उल्लेख छ । दफा ४४ उपदफा (२) (३( (५) (६) (७), दफा ४५, ४६ (१) (२) बमोजिम पुरा गरी आधिकारिताको लागि जसपा नेपालको कार्यकारिणी समितिको २०७८ असार ३ गते बसेको बैठकले गरेको निर्णय अनुसार लिखित दावी पेस गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया