काठमाडौँ असार ७ गते । माओवादी केन्द्रबाट एमाले बनेका १४ जना जनप्रतिनिधिर्ला सो पार्टीले निस्कासन गरेको छ । उहाँले पार्टीबाट निष्काशन गरेको कुरा निर्वाचन आयोगलाई समेत जानकारी गराई सकेको माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रबाट निकालिएका १४ जनप्रतिनिधिहरु
१. रिनाकुमारी साह, प्रमुख– मौलापुर नगरपालिका, रौतहट
२. सियाराम कुशवाह, प्रमुख– कटहरिया नगरपालिका, रौतहट
३. परनिया देवी, उपप्रमुख– देवाही गोनाही नगरपालिका, रौतहट
४. गौरीशंकर जयसवाल, उपप्रमुख– मौलापुर नगरपालिका, रौतहट
५. कान्ती देवी, उपप्रमुख– फतुवाविजयपुर नगरपालिका, रौतहट
६. सीमलाल साह, उपप्रमुख– माधव नारायण नगरपालिका, रौतहट
७. गीतादेवी शाह, उपप्रमुख– युमनामाई गाउँपालिका, रौतहट
८. समतीलाल दास ताती, सदस्य– लहान नगरपालिका सिरहा
९. शेष फारुक, अध्यक्ष– सम्सी गाउँपालिका, महोत्तरी
१०. सुरेश कुमार थावा, वडाध्यक्ष– चम्पादेवी गाउँपालिका–१ ओखलढुंगा
११. भागिरथी विष्ट, वडाध्यक्ष– गौरीगञ्ज नगरपालिका–४, कैलाली
१२. शर्मानन्द भट्ट, वडाध्यक्ष– गोदावरी नगरपालिका–१ कैलाली
१३. पुरन विसी, वडाध्यक्ष– बर्दगोरिया नगरपालिका–४, कैलाली
१४. छायाँ देवकोटा, उपप्रमुख– भजनी नगरपालिका, कैलाली


तपाईको प्रतिक्रिया