लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी नेपालबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री बन्नु भएको सुमन शर्मा रायमाझीले राजीनामा दिनु भएको छ ।
मुख्यमन्त्री शंकर पोखेरेललाई राजिनामा बुझाउँदै राज्यमन्त्री शर्माले तपाई नेतृत्वको सरकारलाई जसपाको समर्थन नरहेकोले सरकारमा पार्टीको समर्थन र सहयोग विना बस्न नसकिने भन्दै पार्टीबाट रानिजामा दिनुभएको छ ।



तपाईको प्रतिक्रिया