Khadya Bibhag

देउवासँगै चारमन्त्रीले लिनुभयो सपथ

काठमाडौं असार २९ गते । कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र चारजना मन्त्रीले सपथग्रहण गरेका छन् । राष्ट्रपति निवासमा साँझ आयोजना गरेको सपथग्रहण कार्यक्रममा देउवा पाँचौपटक प्रधानमन्त्रीमा सपथ लिनुभएको छ । यो सँगै देउवा नेतृत्वको मन्त्रीपरिषद ५ सदस्यीय भएको छ ।

काँग्रेसका नेता बालकृष्ण खाँडले गृहमन्त्रीमा सपथ लिनुभएको छ । माओवादी केन्द्रबाट जनार्दन शर्माले अर्थमन्त्री, माओवादी केन्द्रकै नेतृ पम्फा भूसाल ऊर्जा र काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले कानून मन्त्रीको सपथ लिनुभएको छ ।

तपाईको प्रतिक्रिया