Khadya Bibhag

दुई घण्टा ढिलो सुरु भयो सपथग्रहण कार्यक्रम

काठमाडौँ असार २९ गते । काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सपथ गराउने कार्यक्रम दुई घण्टा ढिलो भएको छ । साँझ ६ वजेका लागि भनिएको सपथ ग्रहण कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीको कारण ढिलाई भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा संविधानको कुन धारा अनुसार गरेको कुरा आफ्नो क्तव्यमा उल्लेख नगरेपछि विवाद उत्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया