Khadya Bibhag

निर्वाचन आयोगको निर्णय उपर महन्थ ठाकुरको अर्को रिट

काठमाडौँ साउन १५–निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी नेपालको आधिकारिता दिने निर्णय गरेपछि त्यसको विरुद्धमा महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । यसअघि पनि निर्वाचन आयोग र उपेन्द्र यादवलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको थियो ।

त्यो रिटमा बहस भएपछि अन्तिरिम आदेश गरेको थिएन आज पुनः अर्को रिट दायर गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया