Khadya Bibhag

महन्थ ठाकुरद्वारा सर्वोच्चमा रिट (रिट सहित)

निर्वाचन आयोगले साउन ११ गते जनता समाजवादी पार्टी नेपालको आधिकारिकता उपेन्द्र यादवपक्षलाई दिने भएपछि त्यसको विरुडमा महन्थ ठाकुरले विहीबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । आयोगको निर्णयबाट आफ्नो राजनीतिक भविष्य समाप्त हुने लागेको जिकिर महन्थ ठाकुरले गर्नुभएको छ । रिटमा आयोगलाई विपक्षि बनाइएको हो ।

sarboch muda 2078-4-15

तपाईको प्रतिक्रिया