Khadya Bibhag

निर्वाचन आयोगमा लोसपाको सनाखत हेर्नुस् तस्विरमा

काठमाडौँ भदौं ९ गते । जनता समाजवादी पार्टी नेपालबाट विभाजन भएर निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका महन्थ ठाकुर पक्षका नेता तथा सांसदहरु आज त्यहाँ सशशीर उपस्थित भएर सनाखत गर्नुभएको छ । लोसपाका नेताताहरुका अनुसार १४ जना सांसद र १७ जना कार्यकारिणी सदस्यले सनाखत गरेका छन् ।

तपाईको प्रतिक्रिया