एकीकरण तथा भातृ संगठन घोषणा सभा

धनुषा मंसिर १७ गते । जनकपुरधामको उघोग वाणिज्य संघमा जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता दल नेपाल एवं अखिल नेपाल पिछ्डा वर्ग (आबिसी) महासंघ पार्टी एकीकरण तथा भातृ संगठन घोषणा सभा सम्पन्न भएको छ ।

घोषणा सभाको अध्यक्षता राष्ट्रिय जनता दल पार्टी नेपालको अध्यक्ष भरत महतोले गर्नभएको थियो । कार्यक्रमको प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव हुनुहुन्थ्यो । सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सभा सदस्य जनकपुर उप महानगरपालिका प्रमुख लगायतको नेता तथा कार्यकर्ताहरुको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया