काठमाडौँ फागुन १३ गते । कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बसेको पार्टीको बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।
नेता पौडेलको नाम बैठकबाट अनुमोदन भएसँगै आजै १ बजे उहाँले उम्मेदवारी दर्ता गराउनु हुन्छ ।
बैठकमा सभापति शेरबहादुर देउवाले नेता पौडेलको नाम प्रस्ताव गर्नुभएको थियो ।


तपाईको प्रतिक्रिया