Khadya Bibhag

राप्रपा सकारबाट बाहिरियो, लियो समर्थन पनि फिर्ता

काठमाडौँ फागुन १३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश तथा संघीय सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै सरकारलाई दिएको समर्थन फिर्ता पनि फिर्ता लएको छ ।

पार्टी कार्यालयमा आज सबेको पार्टी कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

पछिल्लो राजनीतिक घटनाक्रमले सत्ता समिकरण परिवर्तन भएको र यस हिसाबमा सरकारमा बसिरहनुको औचित्य समाप्त भएको भन्दै सरकारबाट बाहिरिनुको साथै समर्थन समेत फिर्ता लिएको छ ।

तपाईको प्रतिक्रिया