काठमाडौँ जेठ ३ गते जनता समाजवादी पार्टी नेपालले सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश प्राप्त गरेपछि सो दलका नेताहरू खुसी देखिन्छन्
जस्पा नेपालबाट अलग भएर गठन गरिएको जसपा नेपाल लाई यथास्थितिमा राख्न निर्वाचन आयोगलाई सर्वोच्च अदालतले निर्देशन दिएको छ।
तर जसपा नेपालका नेताहरुले त्यसलाई अन्तरिम आदेशको रुपमा लिएको छ। यो निर्णयको कारण नेताहरु खासमा यो सर्वोच्च अदालतको निर्णय कसैको पक्षमा देखिँदैन।
जे निर्णय हुन्छ त्यो जेठ ८ गते मात्रै हुन्छ। त्यतिबेलासम्म नवगठित जसपाले सो दलबाट कुनै पनि काम कारबाही गर्न पाउँदैन।


तपाईको प्रतिक्रिया