बादललाई पनि कारवाही

काठमाडौँ चैत २७ गते । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘‘बादल’ राष्ट्रिय सभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ । 

माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालाई शुक्रबार पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको हो । 

 नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले थापालाई २८ फागुनमा केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । माओवादी केन्द्र छाडेर एमालेमा गएपछि सो पार्टीले कारवाही गरेको हो । 

तपाईको प्रतिक्रिया