Khadya Bibhag

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यक्रममा भएन सुधार

धनुषा माघ ११ गते । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धनुषामा सञ्चालित कार्यक्रम कार्यान्वयनमा उल्लेख्य सुधार हुन सकेको छैन । परियोजना कार्यान्वयन एकाइ धनुषाको अर्धवार्षिक प्रगति प्रतिवेदनअनुसार विगत छ महिनामा भौतिक…

तरकारी उत्पादन गर्न गाउँपालिकालाई एक करोड

काठमाडौँ माघ ११ गते । सरकारले इलामको रोङ गाउँपालिकालाई तरकारी उत्पादनका लागि एक करोड रुपियाँ सहयोग गर्ने भएको छ । सहरबासीलाई लक्षित तरकारी उत्पादन गर्न अर्थमन्त्रालयबाट उक्त सहयोग प्राप्त हुन…

माछामा पूर्वी नवलपरासी आत्मनिर्भर हुँदै

माछापालनमा किसान आकर्षित हुँदै गएपछि पूर्वी नवलपरासी माछामा आत्मनिर्भर हुँदै जान लागेको छ । जिल्लामा दुई हजार आठ सय ४५ रोपनी क्षेत्रफलमा रहेका एक हजार पाँच सय बढी साना ठूला…

१२ वर्ष अरबमा बिताउनु भएका जयलाल सफल कृषक

कपिलवस्तु बाणगङ्गा नगरपालिका–७ मोतीपुरका जयलाल गिरीले पशुपालनबाट मासिक साठी हजार रुपियाँ भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । व्यावसायिकरूपले बाख्रा, भँैसी र गाईपालन गर्दै आउनुभएका उहाँले २०७० सालदेखि कपिलवस्तु बाख्रापालन…

अन्नको भण्डार मधेश

मुलुकको अन्न भण्डारको रुपमा रहेको मधेश प्रदेशमा सरकारको लगानी पनि हरेक वर्ष बढ्दै गएको छ । सरकारले सिँचाइका लागि विद्युतमा ५० प्रतिशत बराबरको महसुल छुट दिने निर्णय पनि गरेको छ…

धान खरिद गर सरकार (सम्पादकीय)

काँग्रेसको भातृ संगठन नेपाल किसान महासंघ र एमालेका भातृ संगठन अखिल नेपाल किसान महासंघले मंसिर २१ गते पत्रकार सम्मेलन गरी सरकारले तोकेको मूल्यमा धान खरिद गर्न ध्यानाकर्षण गराएका छन् ।…

युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ

राजविराज मंसिर २७ गते । सप्तरीको राजविराज नगरपालिका–१० दिघवाबाट युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । स्थानीय चुल्हाइ दासका १९ वर्षीय छोरा राजकुमार दासलाई प्रहरीले ३५ बोरा…

सरकारले तोकेको मूल्यमा धान बेच्न पाउँदैन किसान

यस वर्ष पनि सरकारले धान मोटाको मूल्य प्रतिक्विन्टल २ हजार ९६७ रुपियाँ तोकेको हो । त्यस्तै मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १२८ रुपियाँ तोकेको छ । तर, सो मूल्यमा…

तराई मधेशमा आलु खेती

आलु तराई तथा भित्री मधेशको एक प्रमुख नगदे तरकारी बाली हो आज भन्दा ३० वर्ष पहिलेसम्म नगन्ने रुपमा आलु खेती गरिने तराई भू–भाग हाल नेपालको आलु खेती गरिने कुल क्षेत्रफल…

‘स्ट्रिट फुड’लाई स्वस्थ्यकर बनाउने

सरकारले स्ट्रिट फुड (सडक छाउका खानेकुरा) र परम्परागत रुपमा चलिरहेका कृषि बजारलाई सुधार गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने भएको छ । संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ) को…