Khadya Bibhag

प्रहरीद्धारा मुस्लिम परिषदका आलम कुटिए

सिरहा, भदौ २१ गते । सद्भावना पार्टीका केन्द्रिय सल्लाहकार तथा मुस्लिम स्वायत परिषद्का केन्द्रिय संयोजक महमुद आलमलाई सशस्त्र प्रहरीले कुटपिट गरि घाइते बनाएका छन् । आलमलाई घाइते अवस्थामा नै रातभर…

काँग्रेस धनुषाको कार्यालयमा आगजनी

जनकपुरधाम, भदौं २१ । नेपाली काँग्रेस धनुषाको जनकपुर उपमहानगपालिका वडा नं. ४ पियरियामाई स्थानमा रहेको पार्टी कार्यालयमा आन्दोलनकारिहरुको भिडले प्रवेश गरेर आगजनी गरि दिएको छ ।हजारौको संख्यामा रहेका आन्दोलन कारिले…

वीरगंजमा शहादत प्राप्तको गरेकोलाई शालिक बनाउने निर्णय

माधुरी,वीरगञ्ज, भदौ २१ गते । वीरगन्जको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका पाँच जना शहिदकोे वीरगन्जमा शालिक निर्माण गरिने भएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले मृतकहरु वीरगन्जको…

उपेन्द्र यादवले भने, सविधानसभा हाइज्याक भयो

पर्सा, भाद्र २० गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलले सविधानसभालाई हाइज्यक गरी कहिले बालुवाटार त कहिले जाजिम्पाट पुर्याएको आरोप लगाउँदै अब तराई मधेशमा भइरहेको आन्दोलनलाई…

सरकारले शान्तिपुर्ण आन्दोलनमा सेना, सशस्त्र द्धारा मधेसीलाई मार्ने काम गरेकोः महतो

कपिलवस्तु भदौ २० गते । सदभावना पार्टीका केन्द्रिय अध्यक्ष एवं पुर्व मन्त्री राजेन्द्र महतोले  काग्रेस,एमाले र एमाओवादीको कारण मधेसमा यो अवस्था सृजना भएको बताउनु भएको छ । मधेसी पत्रकार सघं…

महन्थ ठाकुरले भने, हाम्रो कुनै नयाँ माग होइन

महोत्तरी भदौ २० गते । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले वार्ताको सट्टा विगतमा गरिएका सम्झौताहरू लागू गराउनतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।फेरि वार्ता गरेर सहमति नै हुने…

आज २३ औं दिन मधेश ठप्प

सप्तरी, भदौ २० गते । सीमाङ्कनको विरोधमा उत्रिएको मधेसी मोर्चाको लगातार २३ दिनदेखिको बन्दले मधेशको जनजीवन अत्यन्त कष्टकर बन्दै गइरहेको छ । बन्दको २३आँै दिन आज पनि मधेशका तथा थरुहट…

नगवा प्रहरीचौकीमा आगजानी

वीरगञ्ज, भदौ १९ गते ।मधेश आन्दोलनको क्रममा वीरगञ्जमा प्रहरीहरुले गरेका दमन र चलाएको गोली लागि मृत्यु भएका ५ जनाको आज शबयात्रा निकालिएको क्रममा शबयात्रा लिएर नगवा परिक्रमा गर्ने क्रममा नगवा…

सर्लाहीका सरकारी कार्यालयमा आगजानी

सर्लाही, भदौ १९ गते । सर्लाही सदरमुकाम मलंगवामा रहेका विभिन्न सरकारी कार्यालयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गएराती आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले जिल्ला पशु सेवा कार्यालय, जिल्ला प्राविधिक…

मृतक तथा घाइते परिवारलाई राहत उपलब्ध गराउन गृहमन्त्रालयलाई सिफारिस

वीरगन्ज, भदौ १८ गते । जिल्ला सुरक्षा समितिको आज यहाँ बसेको बैठकले आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराउन गृह…