Khadya Bibhag

इस्लाम धर्मालम्बीहरु आज बकर इद मनाइदैँ

काठमाडौँ, आश्विन ८ गते । इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद -इदुल जोहा_ शुक्रबार इस्लामीहरु धुमधामको साथ मनाइँदै छ । बकर इदका अवसरमा इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बलि दिने…

मधेशमा चौरचन

काठमाडौ भदौ ३० गते । तराईका जिल्लामा चौंठचन्द्र पर्व धार्मिक विधिपूर्वक आज मनाइँदैछ । भाद्र शुक्ल चतुर्थी तिथिमा सन्ध्याको समयमा गणेश र चन्द्रमाको पूजा गरी मैथिल समुदायले यो पर्व मनाउने…

साउदीमा क्रेन दुर्घटनामा परि १०७ जनाको मृत्यु,२३८ जना घाइते

भदौ २६ । साउदी अरबको मक्का शहरमा क्रेन दुर्घटनामा परि १ सय ७ जनाको मृत्यु भएको छ । मक्कामा निर्माण कार्य चलिरहेका बेला क्रेन झर्दा २ भारतीय नागरिकसहित ती मानिसको…

मैथिल ब्राह्मण समाज नेपाल (परिवार) द्वारा महायज्ञ सम्पन्न

जनकपुरधाम, भदौ १९ गते । जनकपुरमा मैथिल ब्राह्मण समाज नेपाल (परिवार) द्वारा महायज्ञ नामक हवन कुंडमा विधिवत् रुपले मंत्रोच्चारणकसंग ‘मधेश विरोधी सबहक खोप सहित कबुतराय स्वाहा’ भन्दै जाप गर्दै महायज्ञ…

मधेश लगायत मुलुक भरि श्रीकृष्ण जन्माष्टमी मनाउदैँ

काठमाडौं,भदौ १९ गते । हिन्दु धर्मालम्बीहरुको पावन पर्व ‘श्रीकृष्ण जन्माष्टमी’ तराईमधेश लगायत आज देशैभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा एवम् भक्तिपूर्वक मनाइँदैछ । आज मुलुकभरिका तराईका बिभिन्न स्थानमा कृष्ण भगवानको…

श्री गणपति महायज्ञको शुभारम्भ

काठमाडौं, भदौ १७ गते । श्री विन्ध्यवासिनी आध्यात्मिक संघ, सतुंगलको आयोजनामा भदौ १७ गतेदेखि श्री गणपति महायज्ञ शुभारम्भ भएको छ । सतुंगल स्थित श्री विन्ध्यवासिनी आध्यात्मिक संघको कार्यालय तथा नेपालीबाबाको…

मधेशमा झुला मेलाको रौनक

आर.के मण्डलसिरहा, भदौ ११ गते । मधेशमा झुलाउत्सवको रौनक अचेल  मधेशका गाउँ घरका प्रत्येक मठमन्दिरमा छाएको छ । साँस्कृतिक परम्पराका रूपमा मिथिलाको विभिन्न मठमन्दिरमा झुलाउत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ…

रक्षावन्धनको इतिहास र महत्व

–विजय कुमार विश्वकै पुरातन धर्म हिन्द धर्मलाई मानिन्छ । हिन्दु धर्मको पनि आफ्नै धर्म, धार्मिक तथा साँस्कृतिक पर्वहरु छन् त्यस मध्येका जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व हिन्दु धर्मालम्बीहरुले धुमधामका…

जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न ५५ हजार हस्ताक्षर (हेर्नुस् तस्विरमा)

काठमाडाँै, भदौ ५ गते । जानकी मन्दिरलाई विश्वसम्पदा स्थलका रुपमा सूचीकृत गराउन पचपन्न हजार हस्ताक्षर सङ्कलन गरिएको छ । मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गर्न दबाब दिने उद्देश्यले हस्ताक्षर सङ्कलन सुरु…

आज तुलसी रोप्ने दिन

काठमाडौँ, साउन ११ गते । आषाढ शुक्ल एकादशीका अवसरमा आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत…