Khadya Bibhag

मुख्यमन्त्री राउतले गर्नुभयो काँग्रेसका मन्त्रीलाई बर्खास्त

काठमाडौँ असोज २८ गते । मधेश प्रदेश मुख्यमन्त्री लालबाबु राउतले काँग्रेसका तीनजना मन्त्रीलाई आज बर्खास्त गर्नुभएको छ । कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला बालबालिका युवा तथा खेलकुद…

मधेशमा एमाले बारे भ्रम छर्ने काम भइरहेको छ

–रामअवतार यादव –अध्यक्ष, एमाले मधेश प्रदेश समिति मधेशमा एमालेप्रति आकर्षण बढेको छ । दिनका दिन एमालेमा प्रवेश भइरहेको छ । एमालेले मधेशलाई नै टार्गेट गरेको छ । मधेशमा मात्र स्थानीय…

लोसपाका लागि एमालेसँग सहज छैन गठबन्धन

एमाले र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच चुनावी गठबन्धन हुने भनि अहिले राजनीतिक चर्चाले ठाउँ लिएको छ । पाँच दलीय गठबन्धनसँग कुरा नमिलेपछि लोसपा एमालेसँग चुनावी तालमेलका लागि…

मधेश जित्न जसपाको बार्गेनिङ

जनता समाजवादी पार्टी नेपालले पाँच दलीय गठबन्धन छाड्दैछ भनि चर्चा यो बीचमा निकै भयो । जसपाका अध्यक्ष उपेन्द्र यादव मात्र होइन, सो पार्टीका अन्य शीर्ष नेताहरुले पनि गठबन्धन छाड्न सकिने…

देशमा आरजु, मधेशमा मञ्जु

नेपाली काँग्रेसमा मात्र होइन, देशकै राजनीतिमा अहिले दुई ‘फस्र्टलेडी’ को चर्चा छ । उहाँ हुनुहुन्छ, आरजु देउवा र मञ्जु खाँण । आरजु देउवा प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी हुनुहुन्छ भने मञ्जु…

एक सातासम्म चल्ने भनिएको धर्ना तेस्रो दिनमा स्थगित

जनकपुर साउन ३१ गते । मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध गरेको धर्ना स्थगित गरेको छ । प्रदेशमा प्रहरी समायोजनको माग राख्दै जारी धर्ना कार्यक्रम तेस्रो दिनमा स्थगित गरेको मुख्यमन्त्री लालबाबु…

मधेश प्रदेश औद्योगिक सम्मेलन सम्पन्न

 बारा, साउन १८ गते । मधेश सरकारले प्रदेशको आर्थिक बृद्धिका लागि वातावरण निर्माण गर्ने उद्देश्य का साथ बाराको सिमरामा आयोजना गरेको औद्योगिक सम्मेलन उद्योगिहरुको ९ बुँदे सुझाव सहित सम्पन्न भएको…

विपद् प्रतिकार्यका लागि तयार अवस्थामा रहन सुरक्षा निकायलाई मुख्यमन्त्रीको निर्देशन

जनकपुर असार १७ गते । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बाढीबाट हुनसक्ने मानवीय, भौतिक तथा प्राकृतिक विपद्बाट क्षति न्यून गर्न सङ्घ, प्रदेश र स्थानीय तह सरकारको समन्वयमा विपद् व्यवस्थापन प्राधिकरण…

मधेश केन्द्रीत दलप्रति घट्दो जनविश्वास

मधेशमा यस्ता थुप्रै मुद्दा अस्तित्वमा छन् । सङ्घीयता अभ्यासको पहिलो कार्यकाल बिते पनि मधेशको अवस्थामा खासै परिवर्तन आएको छैन । मधेशी मतदाता विगतमा भएका मधेश आन्दोलनका अर्थ खोजिरहेका छन् । –धर्मेन्द्र झा,- वैशाख…

मधेशमा युवा सम्मेलन हुने

जनकपुर असार ९ गते । मधेश प्रदेशमा असार १५ र १६ गते मधेश प्रदेश युवा महोत्सव हुने भएको छ । मधेश प्रदेश, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले ‘समुन्नत…