Khadya Bibhag

फौजदारी पाइजामा लगाएर कसैलाई नेलमा त कसैलाई सिंहदरवार

टिकापुर घटना भएको बेलामा रेशम चौधरी घटनास्थल वरिपरि पनि थिएनन् । उनको मोबाइल फोनको फोन सम्पर्क विवरण (कल डिटेल्स) ले उनी त्यस दिन घटना भएको बखत –दीपेन्द्र झा संयोगले अहिले…

प्रधानमन्त्रीज्यु रेशमको रिहा मात्र गर्ने कि थरुहटको समस्या समाधान पनि गर्ने

सरकारले रेशमलाल चौधरीलाई मात्र जेलवाट उन्मुक्ति गरेर थरुहट जनतालाई एहसान गरेको देखाउन चाहेको छ । जो विल्कुल विरोधाभासी कुरो हो । विगतमा पनि ओलीले आफ्नो सरकार बचाउनका लागि यही खेल…

रेशम चौधरीलाई रिहाइ गराउनका लागि केपी ओलीले गर्नुभएको थियो यस्तो सम्झौता

रेशम चौधरीको पीठ पछाडि हुँदैछ यस्तो खेल

रेशम चौधरी जेलबाट नै नागरिक उन्मुक्ति पार्टी नै सञ्चालन गरिरहनु भएको छ । सो पार्टीको हरेक निर्णय जेलबाट नै हुन्छ । भर्खर खुलेको पार्टीले मंसिर ४ गतेको चुनावमा अन्य साना…

महन्थ र सिकेभन्दा रेशमको हैसियत ठूलो !

श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षता नागरिक उन्मुक्ति पार्टी गठन गरेका जनता समाजवादी पार्टी नेपालका संसद एवं नेता रशेम चौधरीले आफूलाई महन्थ ठाकुर, सिके राउत, ह्रदयत्र त्रिपाठीभन्दा ठूलो हैसियतका नेता दावी गरिरहनु…

नाम श्रीमतीको काम एमालेको

डिल्लीबजार करागारमा रहनु भएका जनता समाजवादी पार्टी नेपालका नेता एवं सांसद रेशम चौधरीले पुस १७ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिनु हुनेछ । नागरिक प्रजातान्त्रिक समाजवादी पार्टी…

रेशम चौधरीमा अड्किएको थरुहट र मधेशको राजनीति

–सुरेशकुमार यादव कैलालीको टीकपुर घटना (२०७२ भदौं ७) घटनाको मुख्य योजनाकारको आरोपमा जेलमा रहनु भएका रेशम चौधरीका कारण थरुहटको राजनीतिक मात्र होइन मधेशको राजनीति पनि अन्योलमा छन् । थारु समुदायका…

रेशम चौधरी यता कि उता ?

टिकापुरको घटनामा दोषी ठहरिएका रेशम चौधरी अहिले कुन दलमा हुनुहुन्छ टुगों लागेको छैन । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले आफ्नो रेशम चौधरी आफ्नो पार्टीमा रहेको भन्दै आएको छ…

रेशम चौधरीले भन्नुभयो, म जसपामै छु

काठमाडौँ भदौँ १० गते । कारागारमा रहेका रेशम चौधरीले आफू जनता समाजवादी पार्टी नेपालमै रहेको बताउनु भएको छ । जसपाका दुईजना सांसद उहाँलाई भेट्न कारागार गएको बेला उहाँले त्यस्तो बताउनु…