Khadya Bibhag

ओलीलाई मतदान नगरेपछि राज्यलक्ष्मी गोल्छाको सांसद पद खोसियो

काठमाडौं, कार्तिक १ गते । नेकपा एमालेले सांसद राज्यलक्ष्मी गोल्छालाई राजीनामा गर्न निर्देशन दिएको छ । मधेसी महिलाको कोटाबाट समानुपातिक सांसद बनेकी गोल्छालाई एमाले स्थायी कमिटीको आइतबारको बैठकले राजीनामा गर्न…

राष्ट्रपति पदको लागि ठाकुर नै बढि चर्चामा

काठमाडौं, १ कार्तिक । कांग्रेसका शीर्ष तीन नेताले राष्ट्रपतिमा दाबी गर्दै उम्मेदवारी दिने अवस्था नदेखिएपछि पार्टी्भित्रै वा बाहिरबाट उसले राष्ट्रपतिको उम्मेदवार उठाउने चर्चा छ । कांग्रेस सभापति सुशील कोइराला पुनस्…

सभामुखमा घर्ती र उपसभामुखमा यादव निर्विरोध रुपमा निर्वाचित

काठमाडौँ, असोज २९ गते । सहमतिको अधारम गर्ने सभामुख र उपसभामुखको आज व्यवस्थापिका–संसदमा निर्विरोधरुपमा चयन भएका छन् । सभामुखमा एकीकृत माओवादीकी उम्मेदवार ओनसरी घर्ती र उपसभामुखमा राप्रपा नेपालका गंगाप्रसाद यादव…

मधेशीले साथ नदिएपछि काँग्रेसले उम्मेदवारी दिएन

काठमाडौ असोज २९ गते । काँग्रेसलाई मधेशवादी दलले साथ नदिएपछि सभामुख र उपसभामुखमा उम्मेदवारी नदिने भएको छ । आज हुने दुई पदका लागि एमाओवादीले सभामुखमा ओन्सासरी धर्तीमगर र राप्रपा नेपालले…

राष्ट्रपतिमा कांग्रेँसले महन्थ ठाकुरलाई सार्न सक्ने

काठमाडौं, असोज २९ गते । कांग्रेसले राष्ट्रपतिमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई अघि बढाउने संकेत गरेको छ । कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाका नेताबीच भएको अनौपचारिक वार्तामा राष्ट्रपतिमा…

प्रधानमन्त्री अ‍ोलीले संसदमा दिएको भाषणको पूर्ण पाठ

नेपालको संविधान जारी भइसकेपछि निर्वाचित प्रधानमन्त्रीको रूपमा यस सम्मानित व्यवस्थापिका–संसद्मा संवोधन गर्न पाउँदा मैले गौरवको अनुभूति गरिरहेको छु । यस अवसरमा म देशभक्तिपूर्ण सङ्घर्ष, लोकतान्त्रिक आन्दोलन र क्रान्तिकारी रूपान्तरणको अभियानमा…

सरकारमा महराले नेतृत्व गर्ने निश्चित

काठमाडौँ,असोज २८ गते ।  निकै लामो रस्सा–कस्सीपछि पनि एमाओवादीले आफ्नो तर्फबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने विषयको टुङ्गो लगाउन सकेको छैन । बिहीबार बसेको एमाओवादी स्थायी समितिको बैठकमा महासचिव कृष्णबहादुर महारा,…

आन्दोलनकारीसँग वार्ता गर्न सरकारलाई आग्रह

काठमाडौँ, असोज २८ गते । ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ को आजको पहिलो बैठकले आन्दोलनरत तराई–मधेस केन्द्रित दलसँग वार्ताका लागि ठोस पहल गर्न सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

ओली सरकारमा सहभागि दलहरुको वैठक केही वेरमा वस्दैँ

काठमाडौं,असोज २८ गते । ओली सरकारमा सहभागी दलहरुको बैठक आजको दिन केहीबेरमा बस्दैछ । बैठकमा सरकार संचालनमा सहयोग गर्नका लागि उच्च स्तरीय संयन्त्र गठनका विषयमा छलफल गर्न लागिएको हो ।…

राजकिशोर र शरतसिहले कोइरालालाई रोज्नुको चार कारण

काठमाडौ असोज २७ गते । विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध दुई दलले प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति सुशिल कोइरालालाई चार कारणले मतदान गरेको जनाएको छ । आन्दोलनमा रहेका…