काठमाडौ असोज २९ गते । काँग्रेसलाई मधेशवादी दलले साथ नदिएपछि सभामुख र उपसभामुखमा उम्मेदवारी नदिने भएको छ । आज हुने दुई पदका लागि एमाओवादीले सभामुखमा ओन्सासरी धर्तीमगर र राप्रपा नेपालले उपसभामुखमा गंगा यादवलाइर्ने उम्मेदवार बनाएको छ ।
हिजो साँझ काँग्रेसले मधेशवादी दलसँग छलफल गरेका थिए । छलफलमा मधेशवादी दलले साथ नदिने भनेपछि काँग्रेसले उम्मेदवारी नदिने भएको छ । काँग्रेस पदाधिकारीको आज बसेको बैठकले सो निर्णय गरेको हो ।
यो पनि बढ्नुस
सभामुखका लागि मधेशवादी दलले मतदान नगर्ने



तपाईको प्रतिक्रिया