काठमाडौँ, भदौ २४ गते । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले हाल प्राप्त उपलब्धिलाई टेकेर थप उपलब्धि हासिल गर्न थारू समुदायलाई आग्रह गर्नुभएको छ । थारू राष्ट्रिय मुक्ति मोर्चाको…
Tag: Politics
मधेशमा आन्दोलनरत पक्षलाई वार्तामा यसरी बोलाए तीन दल (व्यक्तव्य सहित)
काठमाडौ भदौ २३ गते । तराई मधेशमा आन्दोलनरत तराई मधेश लोकतान्त्रिक पार्टी र थारुहट संघर्ष मोर्चालगायतका दललाई वार्तामा आउनका लागि तीन दलले अपिल गरेको छ । आज साँझ कांग्रेस, एमाले…
एमाओवादी सभासदद्धारा आन्दोलनकारीको माग सम्बोधन गर्न गम्भिर पहलको आग्रह(पत्र सहित)
काठमाडौ, भदौ २३ गते । एकीकृत नेकपा (माओवादी)का मधेशी, दलित, जनजाति र मुस्लिम सभासद्हरुले तराई मधेशमा जारी आन्दोलनप्रति गम्भीर हुन आग्रह गर्दै सभासदहरु संसदीय दलको कार्यालयमा पत्र बुझाएका छन् ।…
राप्रपा नेपाल पनि प्रक्रियावाट बाहिरिनेवारे जानकारी
काठमाडौँ, २३ भदौ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरीले संविधान निर्माण प्रक्रियाबाट हाललाई अलग रहनेबारे पार्टीले गरेको निर्णय जानकारी गराउनुभएको छ…
भैरहवाबाट लक्ष्मण थारु प्रक्राउ, सोधपुछ गरिदैँ
भैरहवा, भदौ २३ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको टीकापुरमा सुरक्षाकर्मी मारिएको घटनामा संलग्न भएको आरोपमा बुधबार बिहान भैरहवाबाट प्रहरीले नियन्त्रणमा…
गच्छदारले के के भनेर सविधान निर्माण प्रकृया बहिष्कार गरे
काठमाडौँ, भदौ २२ गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले नयाँ सहमतिको परिस्थिति निर्माण नभएसम्म संविधान गर्ने जारी प्रक्रियाबाट अलग भएको जानकारी सविधानसभाका अध्यक्ष सुवाष नेमागंलाई गराएको…
बन्दको अबज्ञा गर्ने उपर कारवाही हुदाँ मोर्चा जिम्मेवार नहुने निर्णय
वीरगन्ज, भदौ २२ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साको बीरगन्जमा बसेको बैठकले विभिन्न पाँच सुत्रीय निर्णय गर्दै जारी अनिश्चितकालीन बन्दको अवज्ञा गर्ने उपर आक्रोषित जनताले कारवाही गरे जिम्मेवार नहुने…
आठ प्रदेश भए देशका समस्या समाधान हुन्छ, गच्छदार
इटहरी, भदौ २१ गते । मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले आठ प्रदेशको संघीय संरचना बनाए एकछिनमै कुरो मिल्ने बताएका छन् । उनले कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुले…
तीन दल एक ठाम, मधेशी दल सविधानसभाबाट बाहिर
काठमाडौँ, भदौ २० गते । नेपालको संविधानको परिमार्जित विधेयकमाथि प्रमुख तीन दलले साझा संशोधन प्रस्ताव दर्ता गराएका छन् । सो साझा प्रस्तावमा मधेशवादी दलको सहमति छैन । १६ बुँदे सहमतिसँग…
उपेन्द्र यादवले भने, माग सम्बोधन नभएसम्म संघर्ष जारी रहनेछ
सिरहा, भदौ १८ गते । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी, थारु, जनजाति, दलित, मुस्लिमलगायतका उत्पीडित समुदायको माग सम्बोधन नभएसम्म सङ्घर्ष जारी रहने बताउनुुभएको छ । सिरहाको लहानमा…

