अझै पंचायाती व्यवस्था (सम्पादकीय)

‘अझै पंचायती व्यवस्था’ यो वाक्य सुन्दा कस्तो अनौठो लाग्छ । पंचायती निरकुँशताको विरुद्ध लामो लडाई लडेपछि गणतन्त्र आएको हो तर यो व्यवस्थामा पनि पंचायती अवशेषहरु हेर्दा र सुन्दा कस्तो अनौठो…

सद्भावना पार्टीको पुरानै प्रवृति

-महेश चौरसियाअसोज २४ गते प्रधानमन्त्री निर्वाचन अघि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले सर्वसम्मत निर्णय गर्यो, –‘मधेशी, थारु, मुस्लिम, दलित, आदिवासी जनजाति विरुद्ध रहेको उग्रवामपन्थी तथा लोकतन्त्र विरोधी फासिष्ट चरित्र बोकेको…

मैले यस कारणले छाडे पार्टी

सरिता गिरी मधेश अहिले पनि आन्दोलित छ । हरेक तह र तबका का जनता सडकमा छन । ४० जना भन्दा बढी मधेशी आंदोलनकारी शहीद भई सकेका छन । उनी हरुको…

लक्ष्मणलाल कर्णले किन ढाँटे मलाई ?

-सुरेशकुमार यादव अहिले यो कुरा लेख्नु कति उचित अनुचित होला भने मलाई थाह छैन तर दैनिक रिर्पोटिगं गर्ने पत्रकार भएका नताले आजको दिन लेख्नै पर्ने अवस्था आयो । यदि म…

नयाँ संविधानले समेट्न नसकेका मधेशका आधारभूत बिषयहरु

अधिवक्ता रोशनकुमार झा बिषय प्रवेश  अहिले राजनीतिवृत्तमा मधेशका अधिकांश माग पुरा भईसकेको र केहि संबिधान संशोधन मार्फत पुरा हुने जस्ता बकम्फुस्से गफ सुनिनथालेको छ र मधेश तथा मधेशीलाई भुलभुलैयामा पार्न…

नाकाबन्दी र मधेश आन्दोलन

-विकास रञ्जनतराई बन्द भएको ५१ दिन भन्दा बढ़ी भयो  । जन जीवन कष्टकर छ । समुदाय विशेषमाथि आत्मरक्षाको नाममा नेपाल प्रहरीले  मानवीय सवेदनाका सम्पूर्ण हद पार गरी  गर्ने जति दमन…

आन्दोलनमाथि दमन र त्यसको निकास

–श्यामसुन्दर यादवदेशको २२ जिल्लामा फैलिएका सिङ्गो तराई मधेश यतिबेला आन्दोलनको राप र तापमा जलिरहेको छ । ४६ दिन भइसक्यो । एक शुरले मधेशी जनता आफ्नो अधिकारका लागि सडकमा सघर्ष गरिरहेका…

गोली ठोकदैे, भ¥याङ चढ्दै सरकार !

गोविन्द महतो (दर्शन) बन्दुकको नाल र बुलेटको भरमा संविधान जारी गरेर भ¥याङ (सिढी) चढेको सरकार र शीर्ष तीन दलका नेताहरु अब भने भ¥याङ (सिढी) चढ्न साह्रै गाह्रो भए जस्तो छ…

पत्रिका अपमानित कि बाबुराम ?

रामरिझन यादव‘भारतको पंजाव जलिरहेको थियो । छुट्टै देश खालिस्तान बनाउन जर्नैलसिंह भिन्डरावालले मचाएको आतंकले सिंगो भारतलाई प्रभावित पारेको थियो । यस्तो परिस्थितिमा तात्कालीन प्रधानमंत्री इन्दिरा गाँधीले मन्त्रिपरिषदमा पंजाव भ्रमण गर्न…

मधेसीहरुसँग दुब्र्यबहार किन हुन्छ ?

-रिता साहशनिवार साँझ काठमाण्डौको सुन्धारामा पर्सा जिल्ला गोविन्दपुरका ६० बर्षीय माधब कुर्मीलाई केही पहाडे युवाहरुले मधेसी भन्दै गालीगलौच गर्दै, निर्घात कुटपीट गरेको समाचार प्रकाशमा आएको छ । काठमाण्डौ लगायतका पहाडी…