काठमाडौँ फागुन १० गते । एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँको निवासमा गएर भेट्नु भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न…
Tag: #MCC
सत्ता गठबन्धनको बैठकमा प्रचण्डले राख्नुभयो यस्तो धारणा
काठमाडौँ फागुन ८ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएपनि हाल लामो समयदेखि सदन अबरुद्ध भएको र…
आजको संसदमा एमसीसी टेबल हुने
काठमाडौँ फागुन ८ गते । सत्तारूढ गठबन्धनका बीचमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० सम्बन्धी सम्झौता सङ्घीय संसद्मा टेबल गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान…
अमेरिका र चीनलाई एकसाथ रिझाउँदा यस्तो फसाद
मधेशवादी दल विदेशीहरु खोल्दिएको टिप्पणी गरेर विवादमा पर्नुभएका नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलेनियम च्यालेन्ज कर्पोरेश (एमसीसी) को विषयमा दोहोरो भूमिका खेलेको भन्दै त्यसमा पनि उहाँको आलोचना…
बाबुरामले निवेदन दिएर एमसीसी ल्याउनु भएको हो
जुन दिन चाइनिज एम्बेस्डर नेपालका नेताहरुलाई भेट्न जानुभयो त्यहीबेला उहाँलाई भन्नुपथ्र्यो, प्लिज अमेरिकासँगको सम्बन्ध हाम्रो देशको निजी मामला हो, यसमा तपाईहरुको कन्सर्न हुनुहुँदैन । तपाईहरुभन्दा ११ वर्ष पहिले अमेरिकासँग कुटनीतिक…
नेपालका लागि एमसीसी र चिनियाँ स्वार्थ
–सन्तोष मेहता झण्डै तीन वर्षदेखि एमसीसी बारे जेजति बहस भएका छन्, त्यसले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई मजाकको विषय बनाइ दिएको छ । राजनीतिज्ञ हुन् वा अरू एमसीसीको विरोध सुन्दा÷पढ्दा दृष्टिविहीनले ‘हात्ती…
जाँदा जाँदै फतिमाले भन्नुभयो, संसदबाट एमसिसी अनुमोदनमा विलम्ब भए पनि राजनीतिक दलबीच सहमति हुनेमा विश्वस्त छु
काठमाडौँ भदौँ २७ गते । मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) प्रतिनिधिसभाबाट शीघ्र अनुमोदन हुने विश्वास व्यक्त गर्दै एक अमेरिकी अधिकारीले त्यसबाट नेपाल र अमेरिकाबीचको ७३ वर्षदेखिको सहकार्य र साझेदारी अझ सुदृढ…
प्रधानमन्त्री देउवार फतिमाबीच भेटवार्ता
काठमाडौँ भदौँ २५ गते । प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) बारे विचार विमर्श भएको छ । प्रधानमन्त्री निवासमा आज अपराह्न…

