Khadya Bibhag

आत्मनिर्भरका लागि मसिनो धान

नेपालले मोटा धानको विकल्पमा मसिना धानको जातको विकास गरेका छ । नेपालमा मोटा धान उत्पादन भएपनि बासनादार र मसिनो धानको चामल खाने प्रचलन बढ्दै गएकाले चामल आयातमा वृद्धि भएको कृषि…

पाँच वर्षमा सात कृषि मन्त्री हेरफेर

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पाँच वर्षमा सातजना मन्त्री फेरिएका छन् । तर कृषिको अवस्था जस्ताको त्यस्तै छ । किसानले आधारभूत कुरा पनि सरकारबाट पाउन सकिरहेको छैन । जहिले पनि…

डेरी एशोसिएशनको अध्यक्षमा दाहाल चयन

काठमाडौं । नेपाल डेरी एसोसिएशनको अध्यक्षमा प्रल्हाद दाहाल चयन भएका छन् । हटौंडामा भएको एसोसिएशनको २२ औं वार्षिक साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशनबाट दाहाल अध्यक्षमा चयन हुनु भएको…

अनुदान वास्तविक र साना किसानसम्म पुगेन–अर्थमन्त्री

काठमाडौँ असार ९ गते । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिनुभएको छ । विश्व बैंकको प्रबन्ध निर्देशक मारी…

आँपको मज्जर झर्दा किसान चिन्तित

महोत्तरी चैत २७ गते । पात र हाँगासमेत नदेखिने गरी आँपका रुखमा मज्जर (मञ्जरी, पूmल) ले ढाक्दा दङ्ग परेका किसान अब दिक्क हुन थालेका छन् । यसपाली आँपमा राम्रो मज्जर…

चिनियाँ विदेश मन्त्री आएपछि रासयनिक मल आउन सुरु, घाँस पनि निर्यात हुने

चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल आउने भएपछि विगत छ महिनादेखि नेपाल–चीनको नाकामा रोकिएर राखिएको रासायनिक मल नेपाल आउन थालेका छन् । १० हजार युरिया मलमध्ये ३३२ मेट्रिकटन धुलिखेल र…

डीडीसी धरासायी बनाउनेमा दोषी को ?

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) को बारेमा अध्ययन प्रतिवेदन बुझाउन भनेको तीन चार महिनाभन्दा बढी भइसक्यो तर अझै त्यो प्रतिवेदन बुझाएको छैन । डीडीसी धरासयी अवस्थामा…

नेपालका किसानले पनि प्रयोग गर्न सक्ने भए नानो युरिया मल

किसानका लागि हुने गरेको रासायनिक मलको हाहाकारलाई कम गर्नका लागि नेपालमा नानो झोल युरिया रासायनिक मल प्रयोगमा आउने भएको छ । भारतमा यो नानो युरियाले मलले राम्रो नतिजा ल्याएको छ…

कृषि वीमामा किसानको न्युन सहभागी

सरकारले किसानका लागि कृषि वीमा कार्यक्रम सञ्चालनमा ल्याएपनि किसानको पहुँचमा नरहेको गुनासो भइरहेको छ । चालू आर्थिक वर्षको हालसम्ममा वीमाङ्क रकम ९ अर्ब २७ करोड, वीमा शुल्क ४१ करोड ३७…

बासमती धानको आधिकारिता गुम्ने खतरा, नेपाललाई छैन त्यसको चासो

नेपालले बासमतीको आधिकारिकता नपाउने खतरा बढ्दै गइरहेको छ । वासमती धानको भौगोलिक संकेत (पेन्टेन्ट राइट) का लागि भारत र पाकिस्तानले दावी गरेपनि नेपालले पनि आफ्नो दावी प्रस्तुत गरेको थियो तर…