कृषि मन्त्री यादव भन्नुहुन्छ, ‘कृषि नीति नहुँदा वजेट खर्च गर्नमा समस्या भो’

काठमाडौँ जेठ १४ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले कृषिमा देखिएको समस्या कृषि नीति तथा कृषि ऐन आएपछि समाधान हुने बताउनु भएको छ । कृषि नीति तथा…

कृषि वजेट ६.४७ प्रतिशतले वृद्धि हुने

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले कृषिको विकासका लागि वजेट अपर्याप्त भएको कुरा मन्त्रालय सम्हालेदेखि नै भन्दै आउनु भएको छ । सार्वजनिक कार्यक्रम होस् या मन्त्रालयभित्रको आन्तरिक कार्यक्रम होस्…

डेरी उद्योग संघमा पुन दाहाल

डेरी उद्योग संघको अध्यक्षमा राजकुमार दाहाल चयन हुनुभएको छ । संघको चैत २५ गते सम्पन्न १३ औं वार्षिक साधारणसभाले दाहाललाई अध्यक्ष चयन गरेको हो । यसअघि पनि उहाँ नै अध्यक्ष…

दूध उत्पादनका लागि अमेरिकाबाट साँढे र भारतबाट राँगा

दुध उत्पादकत्व र उत्पादन वृद्धिका लागि अमेरिकाबाट उन्नतजातको सातवटा साँढे ल्याइसकेका कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट उन्नतजातको मुर्राजातको राँगा ल्याउने तयारी थालेको छ । दूधमा आत्मनिर्भर हुँदै निर्यात समेत…

चुनावी घोषणापत्रमा समेट्नुपर्छ कृषिका यी ११ कुरा

कृषिसँग सम्बन्धित संघ संस्थाले संकटमा रहेको कृषिलाई बचाउन स्थानीय तहलाई आग्रह गरेको छ । बैशाख ३० गते हुने गइरहेको स्थानीय तहका चुनावका लागि विभिन्न एजेण्डा र मुद्दा समेटेर दलहरुले घोषणापत्र…

आँपको मज्जर झर्दा किसान चिन्तित

महोत्तरी चैत २७ गते । पात र हाँगासमेत नदेखिने गरी आँपका रुखमा मज्जर (मञ्जरी, पूmल) ले ढाक्दा दङ्ग परेका किसान अब दिक्क हुन थालेका छन् । यसपाली आँपमा राम्रो मज्जर…

अझै भएन खाद्य सुरक्षा ऐन कार्यान्वयन, कहाँ छ समस्या ?

खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन २०७५ संसदबाट पारित भएको तीन वर्षभन्दा बढी भइसकेको छ तर अझै कार्यान्वयनमा आएको छैन । यसको कार्यान्वयनको विषयलाई लिएर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले…

अर्गानिक कृषि मेला हुने

ललितपुरको पाटन दरबार संग्राहलयमा पाँचौ प्राङ्गारिक कृषि मेलाको आयोजना गरिने भएको छ । अर्गानिक एशोसिएशन अफ नेपाल र कञ्चनजंघा टि–इस्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा २०७९ बैशाख १ गतेदेखि चार…

चिनियाँ विदेश मन्त्री आएपछि रासयनिक मल आउन सुरु, घाँस पनि निर्यात हुने

चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल आउने भएपछि विगत छ महिनादेखि नेपाल–चीनको नाकामा रोकिएर राखिएको रासायनिक मल नेपाल आउन थालेका छन् । १० हजार युरिया मलमध्ये ३३२ मेट्रिकटन धुलिखेल र…

डीडीसी धरासायी बनाउनेमा दोषी को ?

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) को बारेमा अध्ययन प्रतिवेदन बुझाउन भनेको तीन चार महिनाभन्दा बढी भइसक्यो तर अझै त्यो प्रतिवेदन बुझाएको छैन । डीडीसी धरासयी अवस्थामा…