Khadya Bibhag

काठमाडौँमा किसान मर्दा कहाँ थिए सिके राउत ?

–अशोक कुमार यादव भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सिके राउतप्रति दिएको अभिव्यक्तिलाई संमयमताको रूपमा लिनुको सट्टा भ्रामक कुप्रचार गर्नेहरुलाई यो वास्तविकता र सत्य कुरा थाहा हुनु अति जरुरी…

सिके राउतले मेरो अभिव्यक्तिलाई अतिरञ्जित बनाउनु भएको छ–मन्त्री रेणु यादव

काठमाडौँ माघ ६ गते । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले माघ ५ गते रौतहटमा आफूले दिएको अभिव्यक्तिलाई जनमत पार्टीका अध्यक्ष सिके…

मन्त्री रेणु यादवको अभिव्यक्तिप्रति जनमतको आपत्ति (विज्ञप्ति)

प्रेस-विज्ञप्ति २०७८ माघ ५ गते नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु यादवले रौतहटको गौरको एउटा सभामा दिएको अभिव्यक्तिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। सम्माननीय मन्त्रीज्यूले गौरको…

राउतलाई ओली र महतोको ‘ब्याकअप’

सिके राउत नेतृत्वको जनमत पार्टीले तराई मधेशमा आन्दोलन गरिरहेको छ । त्यो आन्दोलनको नाम किसान आन्दोलन दिएको छ । पुस ६ गते सिरहाको औरही गाउँपालिकामा गोदाममा राखिएको गहुँको बीउ त्यहाँका…

उपेन्द्र र महन्थलाई पछ्याउदै सिके राउत

नेपालगञ्जमा त्यस बन्दका कारण सामुदायिक द्वन्द्व हुँदा प्रहरीको भूमिका निष्पक्ष नदेखिएको घटनालाई भिडियोमार्पmत मधेशका जनतामा पु¥याउने काम भयो तर नेपाल सद्भावना पार्टी (आनन्दी देवी) का नेताहरू एकले अर्कोलाई परास्त गरी…

किसानको नाममा राजनीति (सम्पादकीय)

अहिल तराई मधेशमा किसानको नाममा आन्दोलन चलि रहेको छ । पुस ६ गते सिरहाको औरही गाउँपालिको गोदाममा राखिएको गहुँको बीउ किसानले लुटेर लगेपछि आन्दोलन सुरु भएको हो । गाउँपालिकाका अध्यक्ष…

सिके राउतको आन्दोलनलाई राजेन्द्र महतोको साथ (विज्ञप्तिसहित)

काठमाडौँ पुस २४ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले सिके राउत नेतृत्वको जनमत पार्टीले गर्दै आएको किसान आन्दोलनलाई समर्थन गर्दै सरकारले आन्दोलनमाथि गरिरहेको दमनको घोर भत्र्सना…

सिके राउतको यस्तो छ १२ बुँदे माग

२०७८ पौष १२ गते श्री मन्त्री परिषद् प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार, काठमाडौं, नेपाल विषय: निर्वाचनअघि सम्बोधन गर्नु पर्ने विषयहरू बारे महोदय, निर्वाचन आयोगले २०७८/०९/०९ मा जारी गरेको प्रेस-विज्ञप्तिप्रति…

सिके राउतले आन्दोलनका लागि माग गर्नुभयो चन्दा

सिके राउतले विदेशबाट उठाएर खाएको पैसाको हिसाब दिनुपर्छ

–जासर यादव, -नेता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल जनमत पार्टीका अध्यक्ष सिके राउतले जतिबेला स्वतन्त्र मधेश गठबन्धन चलाई रहनु भएको थियो त्यतिबेला जासर यादवको उहाँको साथमा हुनुहुन्थ्यो । सिके राउतसँग लामो…