अहिले माओवादी केन्द्रका लागि राजनीतिक अनुकुल छैन (अन्तरवार्ता)

    –रामेश्वर राय यादव प्रतिनिधिसभा सदस्य, नेकपा माओवादी केन्द्र २०७७ फागुन २३ गते सर्वोच्च अदालतले गरेको एउटा निर्णयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेको माओवादी केन्द्र र एमाले २०७४…

हामीले राष्ट्रपतिलाई होइन, विद्यादेवी भण्डारीको आचरण र व्यवहारलाई विरोध गरेका हौं

  –उमेश यादव, पूर्वमन्त्री नेता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव समूह) प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेपछि देश आन्दोलित भएको छ…

दीर्घकालिन समस्या समाधानका लागि चुनावमा जानैपर्छ (अन्तरवार्ता)

  –डा.सुरेन्द्रकुमार झा केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी नेपाल संसद विघटन कि संसद पुर्नस्थापनाको विषयमा जनता समाजवादी पार्टी नेपालमा दुईटा धारणा आइरहेका छन् । एउटा पक्षले कुनै पनि हालतमा संसद…

प्रदेश २ मा मन्त्री हेरफेर भएपनि मुख्यमन्त्री परिवर्तन हुँदैन

–दानबहादुर चौधरी कार्यकारिणी सदस्य, जनता समाजवादी पार्टी नेपाल तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएको झण्डै आठ महिना भइसकेको छ तर अहिलेसम्म समायोजनको काम अगाडि बढेको छैन…

नेकपाको अन्तरद्वन्द्वले मुकेश चौरसियाको लियो ज्यान (अन्तरवर्ता)

–महेन्द्र पासवान केन्द्रीय सदस्य, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको अन्तरद्वन्द्व प्रदेश हुँदै स्थानीय तहसम्म पुगेको छ । कर्णाली प्रदेशमा आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्नका लागि…

म अशोक राईको श्रीमती भन्दा पनि सुशिल श्रेष्ठबाट नै बढी चिनिएको छु

–सुशिला श्रेष्ठ सुशिला श्रेष्ठ कम्युनिस्ट आन्दोलनका एक सशक्त योद्धा हुनुहुन्थ्यो । उहाँ सानैदेखि अन्याय र अत्याचारको विरुद्धमा संघष{ गदै{ आउनुभयो । लामोसमय कम्युनिस्ट पाटी{मा आवद्ध भएर काम गनु{भएका उहाँ अहिले…

मधेशी नेताबाट आन्दोलनकारीलाई धोका

नेता, संजयकुमार दास यादव २०६३÷०६४ को आन्दोलनपछि बनेको प्रचण्ड नेतृत्वको सरकारमा उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल गएपछि पार्टी छाडेर दोस्रो सविधानसभा चुनावपछि विजयकुमार गच्छदार नेतृत्वको पार्टीमा गएका थिए…

मधेश आन्दोलनलाई भारतको नजरले हेर्नु नै विडम्बना हो

–जितेन्द्र सोनलमहामन्त्री, तराई मधेश लोकतान्त्रिक पार्टी तराई मधेशमा जारी आन्दोलनको क्रममा भदौ २९ गते समातिएका जितेन्द्र सोनल १८ दिनपछि रिहा हुनुभयो । आन्दोलनमा सहभागि भइरहेको बेला ट्रकमा आगो लगाउन संलग्न…

सरकारमा गएर गच्छदारजीले कुनै गल्ती गर्नुभएको छैन

–जनकराज चौधरी संसद, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक  तपाईहरु आन्दोलनमै छँदा तपाईका पार्टी सरकारमा गएको छ नि ?–पार्टी सरकारमा गएपनि हाम्रो आन्दोलन रोकिने छैन । दशैं र तिहारलाई मध्यनजर गर्दै आन्दोलनलाई…

सविधानमा हामी आफ्नो अनुहार खोजेका छौ

–मनिष सुमनमहासचिव, सद्भावना पार्टी तपाईहरु आन्दोलनमा पनि हुनुहुन्छ यता वार्ता पनि शुरु गर्नुभएको छ, यसको तारतम्य कसरी मिलेको छ ?–पहिलो कुरा त हामी शान्तिपूर्ण आन्दोलनमा छौ । र, यो आन्दोलन…