मोदीले देउवालाई अचानक बोलाउँदा बालुवाटारमा छटपटी 

चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आउने निश्चित भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अचानक भारत बोलाउनु भएको छ । त्यसले नेपालस्थित चिनियाँ राजदूतावास बालुवाटारमा छटपटी बढेको…

पेट्रोलिय पदार्थको विषयमा नेपाल–भारतबीच बैठक सम्पन्न

काठमाडौँ फागुन २३ गते । पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबीचको सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ । सन् २०१७ मार्चमा नेपाल र भारतबीच पेट्रोलियम पदार्थको आपूर्ति…

संसदबाट एमसीसी पारित: भारत निशब्द थियो तर निस्कृय थिएन

भारतले आफ्ना विभिन्न गोप्य सुत्रहरु प्रयोग गरेर आफ्ना सम्पर्कहरु बढाएको थियो । भारत समर्थन, भारत निकट मानिएका कतिपय दल तथा नेताहरु एमसीसीको मामिलामा मौन थियो भने कतिपय खुलेर समर्थन जनाइ…

रासयनिक मलका लागि भारतसँग जीटुजी सम्झौतापत्रमा हस्ताक्षर हुँदै

काठमाडौँ फागुन १६–कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतसँग मल खरिद गर्नका लागि आज जीटुजी सम्झौतापत्रमा हस्ताक्षर गर्न लागेको छ । मलको हाहाकार झेलिरहेको कृषि मन्त्रालयले यो हस्ताक्षरपछि केही राहतको महसुस…

भारतद्वारा कोभिड–१९ विरुद्धको एकलाख डोज खोप उपहार

काठमाडौँ फागुन १२ गते । भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख कोभिड–१९ विरुद्धको खोप उपहार स्वरुप प्रदान गरेको छ । भारत सरकारको “खोप मैत्री” योजनाअन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा…

उर्जा मन्त्री र भारतका उर्जा सचिव बीच भेटघाट

काठमाडौँ फागुन १२ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोककुमार सहितको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सो अवसरमा उहाँहरुबीच समग्र ऊर्जाको विकास,…

आजदेखि नेपाल–भारत उर्जा सचिवस्तरीय बैठक

काठमाडौँ फागुन ११ गते । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि सुरु हुँदैछ । ऊर्जा, जलस्रोत…

एउटा चलाउन नसक्ने अनि अर्कोमा लोभ गर्ने !

नेपालमा निर्वाचन चर्चा सुरु भएसँग त्यसको लागि समाग्रीहरु कहाँबाट कसरी जोहो गर्ने चिन्ता निर्वाचन आयोगसँग सुरु भएको छ । चुनावका लागि चाहिने मतमेटिकादेखि लिएर मसीसम्म, गाडीदेखि लिएर भोटिङ मेसिनसम्म, यहाँसम्म…

भारतसँग मल खरिद गर्ने सम्झौता अन्योलमा

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट सिधै मल खरिद गर्ने भनि सम्झौता गर्ने तयारी गरेको थियो तर पुस २५ गते हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएपछि सम्झौता…

अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट सम्पन्न

काठमाडौँ मंसिर ५ गते । डीएभी सुशील केडिया विश्व भारती स्कूल र संस्कृति भारतको सहकार्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासले नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट कार्यक्रम सम्पन्न गरेको छ ।…