तीन दिने भ्रमणमा भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

काठमाडौँ माघ २७ गते । भारतका विदेश सचिव विनय मोहन क्वात्राले तीन दिने नेपाल भ्रमणमा आउन लाग्नु भएको हो । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा विदेश सचिव क्वात्रा फाल्गुण १…

आयोध्यामा निर्माणाधनी मन्दिरमा राखिने मुर्तीका लागि कालीगण्डकीबाट शिला निकालियो

काठमाडौँ माघ ११ गते । भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउनका लागि आज कालीगण्डकी नदीबाट शिला निकालिएको छ । शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको शिलाबाट…

भारतीय दूतावासले सम्पन्न गर्यो दौड

काठमाडौँ माघ ७ गते । भारतीय राजदूतावासले वतावरणका लागि जीवन शैलीको अवधारणालाई प्रवद्र्धन गर्न पाँच किलोमिटर दौड सम्पन्न गरेको छ । “आजादीका अमृत महोत्सव” अन्तर्गत सो दौड सम्पन्न गरेको हो…

भारतीय दूतावासले मनायो ७४ औं गणतन्त्त दिवस

काठमाडौँ माघ ७ गते । नेपालस्थित भारतीय दूतावासले भारतको ७४ औं गणतन्त्र दिवस मनाएको छ । भारत स्वतन्त्रताको ७५ वर्ष र भारत र नेपाल बीचको कूटनीतिक सम्बन्धको ७५ वर्ष मनाउन…

देउवाले समेत झुक्याए भारतलाई

पुस १२ गते प्रधानमन्त्री प्रचण्डले एक भारतीय टीभी च्यानेलमार्फत उहाँले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट नै हुने घोषणा पनि गर्नुभयो । जब देशमा सरकार परिवर्तन हुन्छ अनि आरोप लाग्छ विदेशी…

भारतद्वारा निर्मित भवन उद्घाटन

काठमाडौँ साउन १७ गते । नुवाकोट जिल्लाको विदुर नगरपालिकामा भारत सरकारको अनुदान सहयोगमा निर्मित श्री त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयका भवनको आज संयुक्त रुपमा उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका द्वितीय…

भारतको नजरमा माओवादी भन्दा जसपा कडा

जनता समाजवादी पार्टी नेपाल विभाजनको डिलमा पुगिसकेको अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा निस्किनु भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव स्वयंले वीरगञ्जको केन्द्रीय समितिको बैठकमा डा.बाबुराम…

प्रचण्ड भारत प्रस्थान

काठमाडौँ असार ३१ गते । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चार दिनका लागि भारत भ्रमणमा जानु भएको छ । उहाँका साथमा छोरी गंगा दाहाल र सहयोगी रमेश मल्ला जानु भएको छ…

रामायण सर्किटः दिल्लीबाट जनकपुर आइपुगे पर्यटक

काठमाडौँ असार ९ गते । १४ कोच र ५०० धार्मिक पर्यटक बोकेको श्री रामायण यात्रा ‘भारत गौरवू पर्यटक ट्रेन’ जनकपुर आइपुगेका छन् । जुन २१ जुन २०२२ मा भारतको नयाँ…

रामायण सर्किटः आज विशेष रेलबाट भारतीय पर्यटक जनकपुर आउँदै

काठमाडौँ असार ९ गते । रामायण सर्किटको शुभारम्भ भएसँगै भारतीय रेलबाट आज पर्यटकहरु नेपाल आउन लागेका छन् । ४९९ धार्मिक पर्यटक बोकेको भारतीय रेल मंगलबार साँझ दिल्लीबाट हिडि सकेको छ…