Khadya Bibhag

मोरङ समाज द्वारा मन्त्री पण्डित सम्मानित

काठमाडौँ, २३ साउन । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई निजामती प्रशासन सेवालाई जनता र राष्ट्रप्रति उत्तरदायी र मर्यादित बनाउन महत्वपूर्ण योगदान पु¥याएको भनी अभिनन्दन गरिएको छ । मोरङ समाज काठमाडाँैद्वारा…

सत्तापक्षहरुको संविधान निर्माण गर्ने सोच नै रहेको छैन ; उपेन्द्र यादव

काठमाडौँ साउन २३ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ -फोनिज_ ले शनिबार बेसीसहरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा समाजवादी फोरमको अध्यक्ष उपेन्द्र यादवले अहिलेको मस्यौदालाई खारेज गरी पुनर्लेखन गरिनुपर्ने…

सेवा केन्द्र सार्ने नाममा भएको आनदोलनमा घाइते भएकाको मृत्यु

काठमाडौ साउन २२ गते । सेवा केन्द्र विस्तारको नाममा रौतहटको गौरबाट चन्द्रनिगाहपुर सरकारी कार्यालय सार्ने विरुद्धमा भएको आन्दोलनमा घाइते भएका विद्यानन्द राय यादवको निधन भएको छ । गत चैत्र १८…

करेन्ट लागेर वालकको मृत्यु

जनकपुरधाम, साउन २२ – धनुषामा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा बक्चौराका विरेन्द्र मण्डलका पाँच वर्षका छोरा कमलेश मण्डल रहेको प्रहरीले जनाएको छ । बालक मथलेश्वर…

सबैको भावना समेट्ने खालको संविधान आउने ः उपराष्ट्रपति

काठमाडौँ, २२ साउन । उपराष्ट्रपति परमानन्द झाले जनताको सुझावलाई समेटेर संविधान आउने बताउनुभएको छ । तेत्तीस दलीय मोर्चाले आज बुझाएको ज्ञापनपत्र बुभ्mदै उपराष्ट्रपति झाले संविधानको प्रारम्भिक मस्यौदामाथि दुई लाख जनताको…

गोरखापत्रबाट पत्रकार निकालेकोप्रति संघको आपत्ति

काठमाडौ साउन २२ गते । सरकारी पत्रिका गोरखापत्रमा जिल्ला समाचारदाताको रुपमा कार्यरत सप्तरीका नविन गुप्ता, सुनसरीका जयकृष्ण यादव र सिरहाका रोयण्टल मण्डललाई विना जानकारी पत्रिकाबाट निकालेको भन्दै मधेशी पत्रकार संघ…

तरकारी निर्यात भन्दा आयात तीन गुणा बढी

काँकडभिट्टा (झापा), २२ साउन । नेपालबाट भारत निर्यात हुनेभन्दा आयात हुने तरकारीको मात्रा तीन गुणा बढी रहेको छ । आव २०७१÷७२ को क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाको तथ्याङ्कअनुसार भारतबाट रु तीन…

दुई तिहाईलाई उपेक्षा गरि आउने सविधान स्वीकार नहुने

काठमाडौं, साउन २२ गते । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपालका दुई तिहाईभन्दा बढी पीडित एवं उपेक्षित वर्गलाई उपेक्षा गरेर आउने संविधान  कुनै पनि हालत टिक्न नसक्ने चेतावनी…

देशलाई बलियो र विकसित गर्ने संघियता आउने विश्वास ः अर्जन मुन्डा

काठमाडौँ, २२ साउन । भारतीय जनता पार्टीका महासचिव एवम् झारखण्डका पूर्व मुख्यमन्त्री अर्जुन मुण्डाले नेपाल र भारतबीचको सम्बन्ध प्राचीन, अन्योन्याश्रित र सौहाद्रपुर्ण रहेको बताउदै सुख दुःखको साथीको रुपमा यसलाई जनस्तरमा…

अमरेशले संसदीय दलमा बुझाए यस्तो स्पष्टिकरण

मितिः २०७२।०४।२२मुख्य सचेतक नेपाली कांग्रेस संसदीय दलको कार्यालय संसद भवन, सिहंदरवार, काठमाण्डौं                       विषय ः स्पष्टीकरण  । म अमरेश कुमार…