Category: Uncategorized
एसएलसी मौका परिक्षाको पूर्ण तयारी ः २४७ परिक्षा केन्द्र निर्धारण
काठमाडौँ १८ गते साउन । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन २० गते बुधबारदेखि सुरु गर्ने एसएलसी पूरक (मौका) परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । वि.सं २०७१ को एसएलसी…
युवा अभियान र युथ फोर्सको धर्ना तमलोपामा
काठमाडौ १८ गते साउन । संविधानसभाको माध्यमले बन्ने नव संविधान वाट मधेशी, आदिवासी, जनजाति, दलित, पिछडावर्ग, मुस्लिम, महिला, अल्पसंख्यक लगायत सिमांतकृत समुदायले यस देशमा वर्षौं देखी भोगदै आएको उत्पिडन र विभेद…
अवैध सामानसहित पक्राउ
सप्तरी, साउन १८ गते । भारतको वीरपुरबजारबाट भन्सार छलेर अवैधरुपमा विभिन्न किराना सामान साइकलमा पैठारी गरी ल्याउँदै गर्दा सामानसहित एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।गोप्य सूचनाको आधारमा इलाका…
३९ उच्च माविको अनुमति खारेज
काठमाडौँ, साउन १८ गते । उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरिका ३९ वटा उच्च माविको अनुमति खारेज गरिदिएको छ । दुई वर्षभन्दा बढी समयदेखि उच्च मावि तहका कक्षा सञ्चालन नगरेका उच्च…
ग्यास सिलिण्डर पड्किदा महिलाको मृत्यु
सिरहा साउन १८ गते । खाना पकाउने ग्यासको सिलिन्डर पड्केर सिरहा नगरपालिकामा गएराति एक महिलाको मृत्यु भएको छ ।खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर पड्केर शरीरमा आगो लाग्दा सिरहा नगरपालिका–७…
सिरहा पुगेपछि राजेश बल्ल जाने नेपाललाई
नेपाली सिने जगतका महानायक भनेर चिनिने राजेश हमालको साथ लागेर जब २१ वर्षका दीपक मलिक (डोम) बाल्टी बोकेर खानेपानी भर्न इनार तिर लागे गाउँभरीका पुरै महिलाहरुले मानव ढालको रूपमा इनारलाई…
नेपालप्रति भारत निकै सकारात्मक छ
–भरतविमल यादव मस्यौदाका लािग असार ४ गते र ५ गते भएको मधेश आन्दोलनको बारेमा के भन्नुहुन्छ ?–म यो कुरा शुरुमै भनि हालुको कि यो आन्दोलन मधेशवादी दलको तर्फबाट भएको होइन…
बाबु बाजेको बलमा धेरै दिन टिक्न सक्दैन भनि उदाहरण हो खोभारी राय
नेपालको राजनीतकमा चर्चित नाम र व्यक्तिमध्येका एक हुन् खोभारी राय । उनी आफ्नो गुण्डागर्दी शैलीले गर्दा बेला बेलामा चर्चा आउने गरेका छन् । कहिले ज्ञानेन्द्रको भ्रमणमा सक्रिय भएर त कहिले…
गच्छदार फर्के आफ्नै गुटमा
मधेशको सबै अधिकारलाई तिलञ्जली दिँदै काँग्रेस, एमाले र एमाओवादी खेममा गएको अरोप चारैतिरबाट लाग्दै आएको छ । यसको कारण देखाउँदै उनको पुतलासम्म जलाउने काम भयो र यी सब उनी सत्ताका…

