Khadya Bibhag

मधेशी मोर्चाले नयाँ रणनीति बनाउँदै (बैठक जारी)

फाइल फोटो काठमाडौ साउन १६ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक सद्भावना पार्टीका केन्द्रीय कार्यालयमा जारी रहेको छ । १६ बुँदे सम्झौता र मस्यौदाको विरुद्ध एक चरणको आन्दोलन कार्यक्रम…

परस्थितिले यो सब गरायो

केशव झा,प्रवक्ता, राष्ट्रिय मधेश समाजवादी पार्टी  विपक्षमा रहेका तपाईको दल १६ बुँदे सम्झौतासँगै सत्ताधारी गठबन्धनमा गयो यो कसरी सम्भव भयो ?—यो सम्भव भन्दा पनि एउटा नयाँ परिस्थिती सिर्जना भयो ।…

रौतहटमा एक महिनामा तीन बुहारीको हत्या

रौतहट, साउन  १४ गते । रौतहट जिल्लामा गत असार महिनाको अवधिमा तीन जना बुहारीको हत्या भएको छ । बुहारी हत्याका घटनाहरु बारम्बार पारिवारिक सदस्यबाटै भएको खुलासा भएपछि जिल्लावासीले चिन्ता व्यक्त…

युनिटी लाइफ इन्टरनेसनका प्रबन्ध निर्देशक र निर्देशक पक्राउ

काठमाडौँ, साउन १५ गते । युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका नाममा अर्बौं रुपैयाँ ठगी गर्ने सो संस्थाका प्रबन्ध निर्देशक विष्णुबहादुर क्षेत्री र तालिम निर्देशक कृष्णबहादुर खत्रीलाई प्रहरीले पक्रोउ गरेको छ ।…

देउवा र मोदीबीच भेट

काठमाडौँ, साउन १५ गते । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ । नयाँदिल्लीको सेभेन रेस्कोर्ष रोडस्थित प्रधानमन्त्री निवासमा अपराह्न ५ः००…

मस्यौदाको सुझावलाई भोली चार दलका नेताले सुल्झाउने

File Photo काठमाडौँ, साउन १५ गते । संविधानको प्रारम्भिक मस्यौदामा नागरिकबाट प्राप्त सुझावलाई मस्यौदामा समावेश गर्न गठित विशेष समितिले भोलि शीर्ष राजनीतिक तहमा छलफल गरेर टुङ्ग्याउने भएको छ । संवैधानिक–राजनीतिक…

साँझ भएको दुर्घटनामा दुईको मृत्यु

रौतहट, साउन १५ गते । चन्द्रपुर नगरपालिका–१ अन्तर्गत पूर्वपश्चिम राजमार्गको चाँदी नजिकको लच्कामा तीव्र गतिमा रहेको जिप आज साँझ ७ बजे दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।…

तराई मधेश युवा अधियान मधेशी युथ फोर्सको नया कार्यदिशा

काठमाडौ साउन १५ गते । तराई मधेश युवा अधियान र मधेशी युथ फोर्सले आफ्ना आन्दोलनलाई अगाडी बढाउनको निम्ती नयाँ किसिमको कार्यनिती सार्वजनिक गरेको छन । यो संविधानसभाको माध्यमले बन्ने नव संविधान…

२०७२ साउन १६ गतेको सहारा टाइम्स पत्रिका

२०७२ साउन १ गतेको सहारा टाइम्स पत्रिका