काठमाडौँ, असार ३० गते । मुलुकमा सन्तुलित विकासको आवश्यकता औँल्याइएका बेला सरकारले तराई–मधेसको पूर्वाधार विकास, औद्योगिकीकरण तथा कृषि उत्पादनलाई विशेष प्राथमिकता दिएको छ । अर्थमन्त्री डा रामशरण महतले आज व्यवस्थापिका–संसद्मा…
Category: Uncategorized
बालिकासहित आठ किलोग्राम गाँजा बरामद
रौतहट, असार ३० गते । यात्रुवाहक बसमा लुकाइछिपाई लाँदै गरेको अवस्थामा प्रहरीले दुई बालिकासहित तीनजनालाई पक्राउ गरेको छ । रौतहट सदरमुकाम गौरमा लाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय गरुडाले मङ्गलबार…
पर्साका एक्काइस हजार बालबालिका विद्यालयबाहिर
पर्सा, असार ३० गते । पर्सामा अझै पनि २१ हजार बालबालिका विद्यालयबाहिर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साले मङ्गलबार यहाँ आयोजना गरेको अनौपचारिक शिक्षा…
चाँदीसहित पक्राउ
पर्सा, असार ३० गते । प्रहरीले वीरगन्जबाट मङ्गलबार ठूलो परिमाणमा तस्करी गर्न लागिएको चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । वीरगन्ज नाका हँुदै भारतको रक्सौलतर्फ तस्करी गर्न लागिएको पाँच…
कर्मचारीको तलब बढाउन माग
काठमाडौँ, २९ असार । अर्थमन्त्री डा रामशरण महतले आज आज प्रस्तुत गरेको २०७२⁄७३ बजेटमा राष्ट्रसेवक कर्मचारीको तलब नबढाइउकामा कर्मचारी निरास भएका छन् ।उनीहरुले सरकारको निर्णय तुरुन्त सच्याएर कम्तीमा १० प्रतिशत…
कमिसन नदिएका कारण रौतहटमा करौडौँको क्षति
राकेश यादव,रौतहत असार २९ । जिल्ला विकास समिती कार्यलयको कर्मचारी तथा केही सम्बन्धित वक्तिका कारन अनूदान सहयोगका लागी आएको करोडौ रुपाया भ्रिज हूनेलागेको छ । रकम निकासा नभएपछी जिल्लाका केही गाउका…
मधेशी मोर्चाको शक्ति प्रदर्शन (फोटो फिचर)
काठमाडौ असार २९ गते । १६ बुँदे सम्झौता र सविधानको मस्यौदाको विरोधमा मधेशी मोर्चाले सुन्धाराबाट आज र्याली निकालेका थिए । र्यालीमा मोर्चामा आवद्ध तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर,…
राजदूत रञ्जित रे र माधव नेपालबीच भेटवार्ता
काठमाडौँ, असार २८ गते । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपालका लागि भारतीय राजदूत रणजित रायसँग आज भएको भेटवार्तामा असन्तुष्टिका आवाजलाई मुलुकको बृहत्तर हित र राष्ट्रिय समृद्धिका आधारमा विश्लेषण…

