Khadya Bibhag

कमिसन नदिएका कारण रौतहटमा करौडौँको क्षति

राकेश यादव,रौतहत असार २९ । जिल्ला विकास समिती कार्यलयको कर्मचारी तथा केही सम्बन्धित वक्तिका कारन अनूदान सहयोगका लागी आएको करोडौ रुपाया भ्रिज हूनेलागेको छ ।
 रकम निकासा नभएपछी जिल्लाका केही गाउका महीलाहरु जिविसका क्रचारीहरुलाइ कार्यालमै थूनेका थिए । विश्व बैंकको कारजा तथा अनूदान संघीय महीला तथा स्थानियमन्त्रालय बाट संञ्चालित पोषन केन्दिय आयोजना कार्यक्रमको रकम दिन जिल्ला विकास समीतीका कर्मचारीले वाडाका परीचालकहरु सीत कमीसन मागन थालेपछी यस्तो बिवाद उत्पन्न भएको हो ।
जिल्ला बिकास समीतीका कर्मचारी सूभास ठाकूरले कार्यक्रम लागूभएका गाविसका समूह हरुसंग १० हजार देखी लिएर १५ हजार सम्मरकम कमीसन दिए मात्र रकम निकासा गने भने पछी यसतो बिवाद भएको हो ।बिपन्न तथा निम्न वर्गका महीला र २ वर्ष मूनिका बालबालीकाहरुलाइ पोषन प्रदान गने उदेश्यले रहेका सूनैलो हजार दिन र्कायक्राले बाल तथा मातृ कूपोषन न्यूनिकरन गने मदत गर्दछ ।
रौतहटका १२ वाटा गाविसका रकम निकासा नदिदा आयोजना प्रभावित देखिएको छ । पहिलो किस्तामा ३० प्रतिसत दोश्रोमा २० र तेश्रामा ५० प्र्रतीशत पठाउनूपने निरदेशीकामा उलेख भए पनि अषारको अन्तिम हाप्ता सम्म रौतहटमा पहिलो किस्ता मात्र निकाषा गरीएको छ । जिल्ला विकास समीतीका फोकल परषन ठाकूले आफू कूनै किसीम को कमीसन नमागेको दाबिगरेका छन र यी सबै गाविसका सचिवहरुको कारनले गर्दा यस्तो समस्या भएका छन ।

तपाईको प्रतिक्रिया