Khadya Bibhag

चट्याङबाट एक बालिकाको मृत्यु

कलैया, २८ वैशाख । बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नं १ मा गएराति घरमा खसेको चट्याङबाट एक बालिकाको मृत्यु भएको र अर्का एक बालक घाइते भएको जिल्ला प्रहरी कार्यालयबाट थाहा…

संसदमा राहतभन्दा सरकार निर्माणको चर्चा बढी

काठमाडौँ, २८ वैशाख । व्यवस्थापिका–संसद्को आजको बैठकमा विभिन्न पार्टीका सांसदहरूले भूकम्पपछिको विपत्तिको स्थितिमा राष्ट्रिय सहमतिको सरकार गठन र नयाँ संविधान जारीका कामलाई एकसाथ लान जोड दिनुभएको छ । भूकम्प प्रभावितका…

राहत प्रदान गर्ने सबभन्दा उत्तम माध्यम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष

काठमाडौँ, २८ वैशाख । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले भूकम्पपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष नै सबैभन्दा भरपर्दो र प्रभावकारी माध्यम भएको बताउनुभएको छ…

बिहे गर्ने झूठो वाचा गरेर किशोरीलाई बलात्कार

महोत्तरी, २८ वैशाख । महोत्तरीको परिकौली फुल्हट्टामा एक १५ वर्षीय किशोरी बलात्कृत भएकी छिन् । फुल्हट्टा परिकौली ८ बस्ने ताहिर अन्सारीका छोरा १९ वर्षीय रोहवर अन्सारीले स्थानीय एक १५ वर्षीय…

विनाशकारी भूकम्पबाट देशभर जनधनको अकल्पनीय क्षति भएको छ –

शक्तिशाली भुकम्पले धरहरा ध्वस्त

काठमाडौंको धरहरा ध्वस्त, हजार बढी मानिसको ज्यान गएको प्राराम्भीक अनुमान

काठमाडौं : नेपालमा शक्तिशाली भूकम्प गएको छ । लम्जुङ जिल्लालाई केन्द्रबिन्दू बनाएर शनिबार दिउँसो ७.५ म्याग्निच्यूटको भूकम्प गएको हो ।भूकम्पबाट काठमाडौंको सुनधारास्थित ऐतिहासिक ९ तले धरहरा पूरै ढलेको छ ।…

२०२ को मृत्यु ४ सय भन्दा बढी घाइतेः गृहमन्त्रालय

काठमाडौं, वैशाख १२   गृह मन्त्रालयले दिएको जानकारी अनुसार देशभरबाट २०२ जनाको  ज्यान गएको छ। यस्तै ४ सय भन्दा बढी घाइते भएका छन् । धेरै भौतिक संरचना ध्वस्त भएका छन्।

सद्भावनाको कार्य सम्पादनको बारे यस्तो आयो विज्ञप्ति

२०७२ वैशाख ११प्रेस–विज्ञप्तिपार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो ज्यूको अध्यक्षतामा आज मिति २०७२ वैशाख ११ गते सद्भावना पार्टी राष्ट्रीय कार्य सम्पादन समितिको वैठक पार्टीको केन्द्रीय कार्यालय लाखेचौरमार्ग बानेश्वर, काठमाण्डौमा बैठक…

सद्भावना पार्टीको कार्यसम्पादनको बैठक

काठमाडौ बैशाख ११ गते । देशको समसामयीक राजनीतिक विषयमा छलफल गर्नका लागि राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पार्टी कार्यालयमा बसिरहेको छ ।सद्भावना पार्टीका महासचिव…