२०७२ वैशाख ११
प्रेस–विज्ञप्ति
पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो ज्यूको अध्यक्षतामा आज मिति २०७२ वैशाख ११ गते सद्भावना पार्टी राष्ट्रीय कार्य सम्पादन समितिको वैठक पार्टीको केन्द्रीय कार्यालय लाखेचौरमार्ग बानेश्वर, काठमाण्डौमा बैठक बस्यो । वैठकमा समसामयिक राजनीतिक परिस्थिती तथा मधेश आन्दोलन, मधेश रक्षा बाहिनीको निर्देशिका–२०६४ संसोधन सहित पारित गर्ने सम्बन्धमा, संगठन सुदृढिकरण सम्बन्धमा, राष्ट्रीय कार्य समिति वैठक (२०७१ चैत्र १० और ११ वीरगंज) निर्णय कार्यान्वयन सम्बन्धमा एवं विविध जस्ता प्रस्तावहरु उपर छलफल तथा निर्णय हुने गरी वैठक चलिरहेको जानकारीको लागि अनुरोध छ । प्रस्तावहरु माथि बोल्ने क्रम जारी रहेको तथा बैठक भोली वैशाख १२ गते पनि जारी रहनेछ ।
उक्त वैठकमा राष्ट्रिय कार्य समितिका पदाधिकारीहरु, सम्पादन समितिका स्थायी सदस्यहरु सहित २३ जनाको सहभागी रहेका छन् ।

……………………………………..
संतोष मेहता
केन्द्रीय प्रवक्ता, सद्भावना पार्टी
संतोष मेहता
केन्द्रीय प्रवक्ता, सद्भावना पार्टी

तपाईको प्रतिक्रिया