Khadya Bibhag

अनिल झाले भने, नेपाल सद्भावना पार्टीको सदस्यता नविकरण गराउन आउँदा हुन्छ

काठमाडौ बैशाख ५ गते । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले सद्भावना नाम जोडेर निर्माण भएका सबै पार्टीलाई आफ्नो पार्टीमा समाहित हुन आह्वान गरेका छन् ।राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना…

राकेश रोशन गुप्तालाई तराई मधेश राष्ट्रिय अभियानको केन्द्रीय समितिमा नियुक्त

कपिलवस्तु समाजले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम तथा साधारणसभामा समाजले प्रकाशन गरेका क्यालेण्डर विमोचन गर्दै अतिथिहरु । सधारणसभाले सुदन आर्यालको अध्यक्षतामा एक कार्यसमिति चयन गरेको छ ।

फेरि तात्योः बारामा शुक्रवार राती पाँच वर्षीय नितेश यादवको हत्या भएको छ । नितेश यादवको शव लिएर प्रदर्शन गर्दै स्थानीयवासी ।

जेपी गुप्ताले भने, ‘मधेशी मोर्चाका नेता न घरका न घाटका’

सिरहा, वैशाख ५ गते । तराई मधेश राष्ट्रिय अभियानका अध्यक्ष जयप्रकाश गुप्ताले मधेशवादी दलका नेताहरु अहिले घरका नघाटका भएको बताएका छन् । मधेशी नेताहरु मधेशलाई छाडेर माओवादीको शरण परेका थिए…

यो के भएको बारालाई ?

बाराको करैया गाविसमा फेरि अज्ञात व्यक्तिले पाँच वर्षीया एक बालकको हत्या गरेको छ । जिल्लाको करैया बजनी टोलका पाचु प्रसाद यादवको ५ वर्षीय छोरा नितेश यादव शुक्रवार साँझ पानी परीरहेको…

आगलागि नियन्त्रण गर्न दमकल छ त्यो पनि बिग्रेको

सप्तरी जिल्ला आगलागीको उच्च जोखिमा रहेको छ तर त्यसलाई नियन्त्रण गर्न स्थानीय सरकारले कुनै तयारी गरेको देखिदैन । आगलागी नियन्त्रण गर्नका लागि जिल्लामा रहेको एकमात्र दमकल रहेको छ । त्यो…

अग्नी पीडितलाई ऋण सहुलियत

सप्तरी, बैशाख ५ गते । सरकारले सप्तरीका अग्नि पीडीतहरुलाई ३० लाखसम्मको सुहलियतमा ऋण दिने भएको छ । यस्तो व्यवस्था गर्न गृहमन्त्रालयले भनेको जिल्ला विपद् ब्यवास्थापन समितिको आज बसेको बैठकमा समितिका…

बिरखी र रिंकुको पीडा कसले सुन्ने ?

सप्तरी, बैशाख ५ गते । मुलुकमा दिनहुँ महिला हिंसाका घटनामा वृद्धि भईरहेको बेला सप्तरी पनि महिला हिंसाको घटनाबाट अछुतो रहेन । पछिल्लो पटक सप्तरीमा पनि महिला बलात्कृतदेखि महिलामाथि विभिन्न हिंसाका…

प्रधानन्यायाधीश भने, बारा, पर्सा र रौतहटकको कार्यसम्पादन सन्तोषजनाक छैन

हेटौँडा, ५ वैशाख । प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले परम्परागतता छाडी समयसापेक्ष र आधुनिक रुपमा न्याय सम्पादनको क्षमता वृद्धि गरेर जनतालाई चुस्त न्याय दिन तत्पर हुुनुपर्ने बताउनुभएको छ । प्रधानन्यायाधीश साहले पुनरावेदन…