Khadya Bibhag

बारामा झडप हुँदा सात जना घाइते

काठमाडौ साउन ५ गते । संविधानको प्रारम्भिक मस्यौदा माथीको छलफल कार्यक्रमलाई बाहिष्कार गर्दै तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले मस्यौदा च्यातेर त्यसको विरोध गरेका छन् ।सो क्रममा बाराको क्षेत्र…

मधेशी पत्रकार संघ पर्सा शाखाले आन्दोलनपछि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मधेशवादी दलका नेताहरु

रौतहटमा फेरी बलपुर्वक सुझाव संकलन

/fs]z ofbj,/f}tx6 % ;fpg . ;+ljwfgsf] k|f/Dles d:of}bfsf] ljÈodf /f}tx6sf] uflj; s6x/Lof / u?8f gu/kflnsfdf /fo ;\’´fj ;+sng sfo{qmddf d:of}bfsf] ljkÔdf /x]sf] ;+o\’St nf]stfGlqs  dw]zL df]rf{ sfo{stf{ / ;\’/ÔfsdL{ ljr…

हेर्नुस्, सिके राउतको कार्यक्रममा जनताको सहभागिता

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले वीरगञ्जमा केपी अ‍ोली, सुशिल कोइराला, प्रचण्ड र विजयकुमार गच्छदारको पुतला जलाएको छ ।

पदमरत्न तुलाधार, दमननाथ ढुगांना, विरेन्द्र मिश्र सुरेन्द्र महतो लगायतको यस्तो आयो विज्ञप्ति

विज्ञप्ती२०७२ श्रावण ५ गतेकाठमाडौं ।संविधानको मस्यौदामाथि जनताको सुझाव संकलन गर्ने क्रममा हिजो र आज तराई मधेशलगायत देशका विभिन्न भागहरुमा घटित अप्रिय घटनाहरुप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । संविधानसभाद्वारा संविधान…

मधेशी मोर्चाको यस्तो आयो विज्ञप्ति

गजेन्द्रवादी सद्भावनाको यस्तो आयो विज्ञप्ति

दुई मधेशी युवा फोर्सले जलाए काठमाडौमा मस्यौदा

काठमाडौ साउन ५ गते । सुझाव संकलन कार्यक्रममा मधेशी जनताले शान्तिपूर्ण रुपमा विरोध गर्दा राज्यको तर्फबाट भएको दमनको विरोधमा मधेशी युवा संगठनहरुले विरोध जुलुस प्रदर्शन गरेका छन् । तराई मधेश…

अन्तराष्ट्रिय जगतमा पनि मस्यौँदा वहिष्कार गर्दै च्यातियो

लण्डन, ५ साउन– बेलायतमा रहेका संघीयवादी पार्टी तथा अन्य संघसंगठनहरुल नेपालको संविधानको प्रस्तावित मस्यौदामा विरोध जनाउंदैे संविधानको प्रस्थापित मस्यौदा च्यातेका छन् । सोमबार दिउँसो लण्डनस्थित नेपाली दूतावास पुगेर उनीहरुले संयुक्तरुपमा…