Khadya Bibhag

दण्डहीनता बढेकाले रौतहट घटनामा प्रेस स्वतन्त्रता हनन्का घटना दोहोरिएको

काठमाडौँ, ३ वैशाख । पत्रकारलाई आक्रमण गर्नेमाथि कारबाही नभई दण्डहीनता बढेकाले रौतहट घटनामा प्रेस स्वतन्त्रता हनन्का घटना दोहोरिएको मिसन टोलीको अध्ययन प्रतिवेदनले जनाएको छ । नेपाल पत्रकार महासङ्घ र प्रेस…

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधन

पूर्व प्रधानमन्त्री एवम संविधानसभाका जेष्ठ सदस्य सूर्यबहादुर थापाको ८८ वर्षको उमेरमा भारतको एक अस्पतालमा निधन भएका छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको भारतको मेदान्त अस्पतालमा उपचारका…

सदभावना पार्टीको २५ औँ स्थपना दिवस

नेपाल सदभावना पार्टीको २५ औँ स्थपना दिवस आज बैसाख ३ गतेको दिन  मनाइरहेको छन् । अनिल झा अध्यक्ष रहेका नेपाल  सद्भावना पार्टीको कालिकास्थान स्थित अमृतभोगमा कार्यक्रम रहेको छन् भने, राजेन्द्र…

नीजि विद्यालयले बढाएको शुल्कको विरोधमा संयुक्त विद्यार्थीले गरेको यस्तो आन्दोलनको घोषणा

तराई मधेशमा मनाउने सिरुवा पर्वको अवसरमा राजवंशी समुदायले टुडिखेलमा हिलो खेल्दै

सीमा स्तम्भ खोज्ने कार्य जारी

सुनसरी, २ वैशाख । नेपाल र भारतका नापी विभागका उच्चस्तरीय कर्मचारीको टोलीले सुनसरी र भारतको विहार राज्यसँग जोडिएको दशगजा क्षेत्रका सीमा स्तम्भको अवस्थाबारे अध्ययन अनुगमन गरिरहेको छ । सुनसरी र…

थ्रेसरमा बेरिएर वृद्धाको ज्यान गयो

कैलाली, २ वैशाख । कैलालीमा थ्रेसरमा बेरिएर एक वृद्धाको घटनास्थलमा नै ज्यान गएको छ । जानकीनगर–५ खर्गौलीमा आज बिहान घरनजिकै आफ्नो गहँु थे्रसिङ गरिरहेको समयमा थ्रेसरको सापटमा बेरिएर सोही ठाउँकी…

निःसन्तान दम्पतीको मेला

सिरहा, २ वैशाख । निःसन्तान दम्पतीका लागि चिकित्सा विज्ञानले सन्तान प्राप्ति गर्ने अनेकौँ उपाय र विधिहरु पहिल्याइ दिएको छ । तर सन्तान प्राप्तिको चाहना राख्ने दम्पती सन्तान पाउन धार्मिक पूजापाठमा…

‘प्रचण्डले चैत २४ गतेको गल्ति सुधार्नुपर्छ’

काठमाडौ, २ बैशाख । मधेसी जनअधिकार  फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकीकृत नेकपा माओवादीका अध्यक्ष समेत रहेका तीस दलीय मोर्चाका संयोजक प्रचण्डले आफ्नो गल्ती सुधारेर जनताको अधिकारको पक्षमा आफूलाई उभ्याए…

बौलाहा घोडाको टोकाइबाट गौरमा २० जना घाइते

रौतहट, वैशाख १ – रौतहट जिल्लाको सदरमुकाम गौरमा बौलाहा घोडाले केही दिनको अवधिमा टोकेपछि नाबालकसहित २० जना घाइते भएका छन् । केही दिनदेखि सर्वसाधारणलाई घोडाले टोक्न थालेपछि सर्वसाधारण प्रभावित भएका छन् ।…