काठमाडौं । आर्थिक वर्ष २०७२÷०७३ मा व्यवस्था भएको राजस्व नीतिहरुले खुद्रा व्यापारी तथा साना करदाताहरुलाई पारेको प्रभाव सम्बन्धी अन्तक्र्रिया कार्यक्रम असोज ८ गते शुक्रवार होटल अर्किडमा सम्पन्न भएको छ ।…
Category: Uncategorized
सर्लाहीमा दिउँसो टर्चबालेर सरकार विरुद्ध प्रर्दशन
विश्वनाथ ठाकुर सर्लाही, ८ असोज । मधेशमा लामो समय देखि भईरहेको आन्दोलन नेपाल सरकारले नदेखेको भन्दै विरोध स्वरुप शुक्रवार सदरमुकाम मलंगवामा दिउँसै टर्च जुलुस प्रर्दशन गरिएको छ । युवा संर्घष…
महोत्तरीमा सभासद्को पुतला दहन
जलेश्वर, असोज ८ गते । सविधान निर्माणमा भाग लिएका महोत्तरी जिल्लाबाट प्रत्यक्षतर्फ निर्वाचित भएका पाँचवटा क्षेत्रका सभासदहरुको सदरमुकाम जलेश्वरमा सामुहिक पुतला दहन गरिएको छ । निर्वाचन क्षेत्र नम्बर ४ का…
वार्ताका लागि गच्छदारले गठन गरे यस्तो समिति
२०७२÷०६÷०८ संघीय लोकतान्त्रिक मोर्चा प्रेस बिज्ञप्ति आज मिति २०७२ साल असोज ८ गते संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय संयोजन समितिको बैठक संयोजक श्री बिजय…
रौतहतको दंगाग्रस्त क्षेत्र हटायो
रौतहट, ८ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको हडताल र बन्दका कारण स्थानीय प्रशासनले घोषणा गरेको दङ्गाग्रस्त क्षेत्र आजदेखि हटाएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले जिल्ला सदरमुकाम…
आजदेखी मुस्लिमहरुका बक्रीद पर्व सूरु
राकेश अहिराज, रौतहट ८ असोज . पूर्खौ देखी चलीआएका बक्रीद पर्व मूस्लीम हरुका महान पर्व बक्रीद आज देखी सूरु भएका छन । हरेक वर्ष जस्तै यस पाली पनि यी पर्व धूम धामका…
सरकारले आफ्ना विषेश दुत भारत पठाउने निर्णय
काठमाडौं, आश्विन ८ गते । प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी भएपछि देखिएको असमझदारीका विषयमा छलफल गर्न भारतमा विशेष दूत पठाउने भएका छन् । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस,…
इस्लाम धर्मालम्बीहरु आज बकर इद मनाइदैँ
काठमाडौँ, आश्विन ८ गते । इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद -इदुल जोहा_ शुक्रबार इस्लामीहरु धुमधामको साथ मनाइँदै छ । बकर इदका अवसरमा इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बलि दिने…
सातबुँदे माग भारतको नभइ मोर्चाको छ ः लक्ष्मणलाल कर्ण
काठमाडौं, आश्विन ८ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अंगीकृत नागरिकता लिएका व्यक्ति पनि राष्ट्रपति–प्रधानमन्त्री हुन पाउनुपर्ने लगायतका सातबुँदे प्रस्ताव भारतको नभइ आफ्नो भएको प्रस्ट पारेको छ । संयुत्तः लोकतान्त्रिक…
संविधानसभामा भएको रात्री भोजमा ७२ लाख खर्च
काठमाडौं,आश्विन ८ गते । डा. रामबरण यादवले संविधान जारी गरेको दिन ३ असोजको रात्रिभोजको सम्पूर्ण खर्च सचिवालयले बेहोर्ने सैद्धान्तिक सहमति गरेको छ । रात्रिभोजमा निम्त्याइएका चार हजारको हाराहारीमा पाहुनाले खाना…

