Khadya Bibhag

दशै भरि धुमधामका साथ विजयादशमी मनाइदैँ

काठमाडौं, कार्तिक ५ गते । आज बडादसैंको महानवमी र विजयादशमी पर्व एकै दिन मनाईंदैछ । यो वर्ष तिथिका कारण महानवमी र विजयादशमी एकै दिन परेको हो । यो बर्षको बडादसैंको…

रुपन्देहीको बेलहिया नाका पुनः ठप्प

रुपन्देही कात्तिक ४  गते । दुई जना भारतीय नागरिक सीमा नाका बेलहियामा नेपाली युवकको कुटपिटबाट घाइते भएपछि केही दिनयता सुचारु रुपन्देहीको नेपाल भारत सीमानाका बेलहिया बिहानैदेखि बन्द भएको छ ।…

सिमांकनको बारेमा अधिकारी धारणा ल्याउन सरकारी वार्ता टोलीले मागे एक दिनको समय

फाइल फोटो काठमाडौ कात्तिक ४ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच आज पनि वार्ता भएको छ । वार्तामा कुनै प्रगति नभएपनि आइतवारको बैठकले कुनै नकुनै मूर्तरुप दिन सहमति…

प्रहरी कार्यालयमा लगेर कुटे झालाई

फोटोः प्रदीप पाठक   काठमाडौ कात्तिक ४ गते । तराई मधेशमा जारी आन्दोलनकै क्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य डा.सुरेन्द्रकुमार झालाई प्रहरीले कुटपीट गरेको छ । तमलेपाले जनाए अनुसार…

छोराछोरीसहित पाँच जना घर निकाला

धादिङ कात्तिक ३ गते । नलाङ गाविस–३ झगरेकी ३२ वर्षीया महिला र उनका चार सन्तानलाई उनका पतिले कात्तिक १ गते राति घर निकाला गरेपछि उनीहरु बिचल्लीमा परेका छन् । पीडित…

मधेश आन्दोलनलाई भारतको नजरले हेर्नु नै विडम्बना हो

–जितेन्द्र सोनलमहामन्त्री, तराई मधेश लोकतान्त्रिक पार्टी तराई मधेशमा जारी आन्दोलनको क्रममा भदौ २९ गते समातिएका जितेन्द्र सोनल १८ दिनपछि रिहा हुनुभयो । आन्दोलनमा सहभागि भइरहेको बेला ट्रकमा आगो लगाउन संलग्न…

सरकारमा गएर गच्छदारजीले कुनै गल्ती गर्नुभएको छैन

–जनकराज चौधरी संसद, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक  तपाईहरु आन्दोलनमै छँदा तपाईका पार्टी सरकारमा गएको छ नि ?–पार्टी सरकारमा गएपनि हाम्रो आन्दोलन रोकिने छैन । दशैं र तिहारलाई मध्यनजर गर्दै आन्दोलनलाई…

सरकार र मधेशी मोर्चाको वार्ता शुन्यमा

फाइला फोटो काठमाडौँ, कात्तिक ३ गते । सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता शुन्यमा झरेको छ । आन्दोलन शुरुवातासँग सरकारसँग अनौपचारिक र औपचारिक वार्ता पटक पटक भएको छ…

भारतविरुद्ध प्रचण्डलाई यसरी उचाले बिजुक्छे

काठमाडौ कात्तिक ३ गते । एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच आज भेटवार्ता भएको छ । बिजुक्छे निवास कमलविनायकमा आज एक घण्टासम्म…

सिटौलाले भने, यो सविधान उत्कृष्ट हो

सुनसरी कात्तिक  ३ गते । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानले सबैको माग समेटेको दाबी गर्दै केही त्रुटि भए त्यसलाई राजनीतिक सहमतिका आधारमा सच्याउन सकिने बताउनुभएको छ । सुनसरी सदरमुकाम…