Khadya Bibhag

मधेशमा आक्रोश बढ्दैँ

काठमाडौं, कार्तिक १ गते । संविधानमा प्रस्तावित प्रदेश नं २ अन्तर्गत पर्सादेखि सप्तरीसम्मको तराई–मधेसमा जनआक्रोशको फिलिङ्गो फैलँदो छ । नागरिकले असोज ८ देखि २२ सम्म तराई–मधेसका पर्सा, बारा, रौतहट, सर्लाही,…

राष्ट्रपति पदको लागि ठाकुर नै बढि चर्चामा

काठमाडौं, १ कार्तिक । कांग्रेसका शीर्ष तीन नेताले राष्ट्रपतिमा दाबी गर्दै उम्मेदवारी दिने अवस्था नदेखिएपछि पार्टी्भित्रै वा बाहिरबाट उसले राष्ट्रपतिको उम्मेदवार उठाउने चर्चा छ । कांग्रेस सभापति सुशील कोइराला पुनस्…

वीरगंजमा ट्रक जलाइयो, प्रहरीद्धारा फेरी दर्जनौँ गोली चल्यो

वीरगन्ज, असोज ३० गते । बन्दको अवज्ञा गरेको भन्दै मधेशी मोर्चाका कार्यकर्ताले आज दिउसो वीरगन्जमा मालबाहक ट्रकमा आगजनि गरेका छन । वीरगन्ज १३ आर्दशनगर स्थित ना ४ ख ६३५ नम्बरको…

जीप दुर्घटना हुदा चालकसहित दुईजनाको मृत्यु

दाङ, असोज ३० गते । तुलसीपुरबाट सल्यानको गांडापानीतर्फ जाँदै गरेको जिप किउरेनीमा पल्टिँदा जिप चालकसहित दुईको घटनास्थलमै मृत्यु भएको छ । रा१ज ४६२ नम्बरको यात्रुबाहक जिप शुक्रबार बेलुका धनवाङ गाविस–४…

इन्धनकै कमि कारण इन्धन आपूर्तीमा कठिनाई

काठमाडौं, ३० असोज । चरम इन्धन अभाका कारण भूकम्प अति प्रभावित उच्च हिमाली क्षेत्रमा जाडोयाम सुरु हुनु अगावै अत्यावश्यक सामग्री आपूर्ति गर्न नसकिएको संयुक्त राष्ट्र संघले जनाएको छ । जाडो…

नेपाली खेलाडीले पैसा लिइ खेल हार्ने सेटिङ यस्तो पो रहेछ,

काठमाडौं, असोज ३० गते । महानगरीय प्रहरी परिसर, काठमाडौंको हिरासतकक्षमा रहेका थुनुवाको भिडबाट एक जना जुरुक्क उठे र दुवै हात सतर्क पोजिसनमा राखेर तनक्क तन्किँदै भने– जयनेपाल सर ! उनीसँगै…

बैँकभित्रै वाट चारलाख चोर्ने चोर प्रक्राउ

काठमाडौं, असोज ३० गते । चाबहिलका चेतनाथ पराजुलीले लिएको कर्जा भुगोलपार्कस्थित नेपाल बैंकको कार्यालयमा बुझाउन आएको चार लाख रुपैयाँ चोर्ने भारत मोतीहारीका जाबेद अहमद, रानु मिश्र र अम्बिका साहलाई प्रहरीले…

सभामुखमा घर्ती र उपसभामुखमा यादव निर्विरोध रुपमा निर्वाचित

काठमाडौँ, असोज २९ गते । सहमतिको अधारम गर्ने सभामुख र उपसभामुखको आज व्यवस्थापिका–संसदमा निर्विरोधरुपमा चयन भएका छन् । सभामुखमा एकीकृत माओवादीकी उम्मेदवार ओनसरी घर्ती र उपसभामुखमा राप्रपा नेपालका गंगाप्रसाद यादव…

मधेशीले साथ नदिएपछि काँग्रेसले उम्मेदवारी दिएन

काठमाडौ असोज २९ गते । काँग्रेसलाई मधेशवादी दलले साथ नदिएपछि सभामुख र उपसभामुखमा उम्मेदवारी नदिने भएको छ । आज हुने दुई पदका लागि एमाओवादीले सभामुखमा ओन्सासरी धर्तीमगर र राप्रपा नेपालले…

जलेश्वर बजारमा चहल पहल बढ्यो

बर्दिवास, २९ असोज । पछिल्लो दुई महिनादेखिको बन्द, हडतालले सन्नाटा छाएको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरनगर र अन्य बजार खुल्न थालेपछि जनजीवन सामान्य हुन थालेका छन् । गत साउन ३० गते…