Khadya Bibhag

एक विद्यार्थी लिङ्ग काटिएको अवस्थामा मृत फेला

तनहुँ, भदौ २२ गते । व्यासनगरपालिका–१० स्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक विद्यार्थी सोमबार मृत अवस्थामा फेला परेका छन् । व्यासनगरपालिका–७ घर भई हाल व्यास–१…

जनकपुरमा प्रहरीको गालीले ३ आन्दोलनकारी लगायत २० जना घाइते,अवस्था तनावग्रस्त

जनकपुरधाम, भदौ २१ गते । मधेसी मोर्चाका प्रर्दशनकारीले उग्ररुप लिदैँ जनकपुर स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय आगो लगाएर ध्वस्त बनाएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, स्थानीय युवा क्लबहरु, उद्योगी…

आठ प्रदेश भए देशका समस्या समाधान हुन्छ, गच्छदार

इटहरी, भदौ २१ गते । मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले आठ प्रदेशको संघीय संरचना बनाए एकछिनमै कुरो मिल्ने बताएका छन् । उनले कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुले…

थारुको माग सम्बोधन गर ः नागरिक अगुवा

लक्की चौधरी,काठमाडौं, भदौ २१ गते । संविधान निर्माणको काम अन्तिम चरणमा पुगिरहँदा विगतमा राज्यबाट पछाडि पारिएका बहुसंख्यक वर्गको अधिकारलाई सुनिश्चित् गर्न नागरिक समाजका अगुवाहरुको सुझाव छ । त्यसो नगरिए संविधानमा…

प्रहरीद्धारा मुस्लिम परिषदका आलम कुटिए

सिरहा, भदौ २१ गते । सद्भावना पार्टीका केन्द्रिय सल्लाहकार तथा मुस्लिम स्वायत परिषद्का केन्द्रिय संयोजक महमुद आलमलाई सशस्त्र प्रहरीले कुटपिट गरि घाइते बनाएका छन् । आलमलाई घाइते अवस्थामा नै रातभर…

मृतक तथा वेपत्ता परिवारलाई कर्मचारीहरुको तर्फबाट रकम हस्तान्तरण

काठमाडौं, भदौ २१ गते । विनाशकारी भूकम्पका कारण दिवंगत तथा वेपत्ता भएका अर्थ मन्त्रालय अन्तर्गत करदाता सेवा कार्यालय, महाराजगञ्ज र रसुवा भन्सार कार्यालयका कर्मचारीका आश्रित परिवारलार्ई सहयोग स्वरुप अर्थ मन्त्रालय…

सशस्त्र प्रहरीलाई तालिमको अभावले मधेशमा गोली चल्यो भनि मानवअधिकारकर्मीको निष्कर्ष

काठमाडौं, भदौ २१ गते । मधेस आन्दोलनको क्रममा बारा र पर्सा जिल्लामा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको मानवअधिकार कर्मीहरुले बताएका छन् ।अधिकारकर्मीहरु दिनेश त्रिपाठी, तुलसी थापा र अनिल महर्जनसहितको अधिकारकर्मीहरुको…

काँग्रेस धनुषाको कार्यालयमा आगजनी

जनकपुरधाम, भदौं २१ । नेपाली काँग्रेस धनुषाको जनकपुर उपमहानगपालिका वडा नं. ४ पियरियामाई स्थानमा रहेको पार्टी कार्यालयमा आन्दोलनकारिहरुको भिडले प्रवेश गरेर आगजनी गरि दिएको छ ।हजारौको संख्यामा रहेका आन्दोलन कारिले…

वीरगंजमा शहादत प्राप्तको गरेकोलाई शालिक बनाउने निर्णय

माधुरी,वीरगञ्ज, भदौ २१ गते । वीरगन्जको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका पाँच जना शहिदकोे वीरगन्जमा शालिक निर्माण गरिने भएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले मृतकहरु वीरगन्जको…

अनिल झाले आन्दोलनलाई थप उचाइमा पु¥याउन जारी गरेको विज्ञप्ति यस्तो रहेछ,

अनिल झाको संघीय मधेशी मोर्चाले एकताबद्ध भई आन्दोलनलाई थप उचाईमा पु¥याउन आह्वान गरेको छ । मधेशी जनताको चाहनाअनुसार आन्दोलनरत् सम्पूर्ण राजनीतिक दलहरुलाई विगतका आआफ्ना कमी कमजोरीहरुप्रति आत्मालोचित हुँदै एकताबद्ध हुन…