‘फगुनिया’ पछि ‘ढकिया मे नागरिकता’ मधेशमा नागरिकता विक्रि हुन्छ । मधेशमा भारतीयलाई नागरिकता दिइन्छ । मधेशमा नागरिकता फालाफाल छन् भनि सदावहार आरोप छ तर अर्कोतिर मधेशकै जनता नागरिकता विहिन छन्…
Category: मधेश
मुसहर विस्थापित हुँदै
महोत्तरी पुस १६ गते । अल्पसङ्ख्यक आदिवासी मुसहरको परम्परागत माटो काट्ने पेसा सङ्कटमा पर्दै गएपछि उनीहरू क्रमशः विस्थापित हुन थालेका छन् । तराईका जङ्गली क्षेत्रका खेतमा खेतीपातीको काम गर्ने आदिवासी…
प्रदेशसभाको बैठक बस्दै
धनुषा पुस ११ गते । प्रदेश २ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आज बस्ने बैठकमा प्रदेश सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेश गर्ने…
बिराटनगरमै सिक्किमको एमजी रोड
मोरङ पुस १० गते । प्रदेश नं १ को राजधानी विराटनगरको महेन्द्र चोकदेखि ट्राफिक चोकसम्मको सडकमा सुरु गरिएको सौन्दर्यकरणले यहाँको गौरव बढ्ने विश्वास बढेको छ । सौन्दर्य हेर्न विदेशसम्म जाने…
विद्युतीय राहदानीका लागि आवेदन लिन सुरु
पर्सा पुस ९ गते । जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीसँग विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि आवेदन लिन सुरु गरेको छ । सेवाग्राहीले अनलाइनमार्फत भरिएको फारम लिएर जिल्ला प्रशासन कार्यालयमा स्वयं…
तराईमा शितलहरः ‘तर गोविन्द उपर नारायण’
महोत्तरी पुस ९ गते । जाडो छिप्पिदै गएपछि तराईमा बाक्लै प्रयोगमा आउने पुरानो उक्ति छ, ‘तर गोविन्द उपर नारायण’ यो उक्तिको ठ्याक्कै अर्थ खोज्दा ‘तल गोविन्द, माथि नारायण’ बुझिन्छ ।…
एसएसपी यादव मृत फेला
रुपन्देही पुस ९ गते । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला पर्नुभएको छ । उहाँ भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो । रुपन्देहीका…
कम्प्युटर अधिकृतको भरमा मालपोट कार्यालय
पर्सा पुस ७ गते । वीरगञ्जस्थित भूमिसुधार तथा मालपोत कार्यालय लामो समयदेखि कम्प्युटर अधिकृतको भरमा सञ्चालन हुँदैआएको छ । लामो समयदेखि कार्यालय प्रमुख रिक्त रहदै आएपछि कम्प्युटर अधिकृत कमोद तिवारीले…
सुभाषको जीवनः कहिले मेट्ला मधेशको प्यास
सूर्यनाथ प्रसाद यादव (सप्तरी) नाम सुन्ने वित्तिकै अलमल हुन्छ तर जब सुभाष नाम लिइन्छ जो कोही उहाँलाई पहिचान गर्छन् । सूर्यनाथ प्रसाद यादवलाई राजनीतिले एउटा पहिचान दिएको छ त्यो हो…

