काठमाडौँ असार २७ गते । महोत्तरीको सुजता प्रकारणमा प्रहरीले आज ठूलो सफलता हात पारेको छ । जेठ १९ देखि बेपत्ता भएको महोत्तरीका सुजिता ठाकुरको शव आज नव निर्मित ट्वाइलेटमा फेला…
Category: मधेश
हतियारसहित तीन युवा पक्राउ
सर्लाही असार २७ गते । सर्लाहीबाट दुई थान हतियारसहित ब्रम्हपुरी गाउँपालिकाका २३ वर्षीय रमेश मण्डल, २० वर्षीय नुर आलम मन्सुर र १९ वर्षीय इवरान रायभाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय…
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्याप्रति जसपाको ध्यानाकर्षण
काठमाडौँ असार २७ गते । जनता समाजवादी पार्टी नेपालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देखिएको समस्या समाधानका लाग आग्रह गरेको छ । जसपाले हिजो एक विज्ञप्ति जारी गरी प्रतिष्ठानको…
ग्रिल काटेर थुनुवा फरार
काठमाडौँ असार २६ गते । सिरहाको इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका पशुपती यादव फरार भएका छन् । लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुरका यादव बिहान…
साढे तीन वर्षीया बालकलाई हत्या गर्ने आफन्त
काठमाडौँ असार २४ गते । सोमबारदेखि बेपत्ता भई बुधबार मृत फेला परेका टीकापुर नगरपालिका–१ का साढे तीन वर्षीय विवेक बिष्टलाई उसको आफ्न्तबाट नै हत्या भएको खुलेको छ । उसको हत्यामा…
पुलमा पुगेको क्षति अध्ययनका लागि कार्यदल गठन
काठमाडौ असार २२ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढीपहिराका कारण सडक पुलहरुमा पुगेको क्षतिका बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । सडक विभाग, पुल महाशाखाका प्रमुख दीपक…
कमला पुल निर्माण कम्पनी अपराधाबाट उम्किन खोज्दै, भत्केकोलाई बनाई दिने कवुल
काठमाडौँ असार २१ गते । धनुषा–सिरहा जोडन कमल नदीको पुल बनाउने लुम्बनी विल्डर्स जेभीले गलतलाई ढाकछोप गर्दै त्यसबाट उम्कीन खोज्दैछ । कमला पुल निर्माण भइ सञ्चालनको अवस्थामा रहेको बेला नै…
निवर्तमान सांसद यादवद्वारा बाढी क्षेत्रको निरिक्षण (फोटो फिचर)
वीरगञ्ज, असार २१ गते । जनता समाजवादी पार्टीका नेता एवं विघटित प्रतिनिधिसभा सांसद प्रदीप यादवले पर्सामा लगातार तीन दिनसम्म परेको अविरल वर्षाका कारण डुबान र बाढीबाट भएको क्षतिको बारेमा जानकारी…
कोशीमा पानीको बहाव बढ्न थालेपछि सप्तरीका दर्जन गाउँ जोखिममा
राजविराज असार १९ गते । केही दिनदेखि परेको लगातारको पानीले तराई मधेशका विभिन्न नदीमा बहाव उच्च बढ्दै गएको छ । नदीको पानी गाउँगाउँमा पस्न थालेपछि डुवानको अवस्था सृजना भएको छ…
