जनकपुर जेठ २८ गते । धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकामा पोखरीमा डुबेर एकपटक पाँच जना बालिकाको मृत्यु छ भने दुईजना वेपत्ता भएको छ । सो गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बिचमा रहेको…
Category: मधेश
एउटा यस्तो सरहदतः जहाँ एक अर्काको भरमा बाँचछन् दुवै देशका नागरिक
कचनकवल गाउँपालिका–४ दले गाउँका नासिफ मियाँलाई नेपालीभन्दा भारतीय छिमेक नजिक पर्छ। मियाँको घरको छानाको पानी भारतीय छिमेकीको आँगनमा खस्छ। त्यसैले सीमा विवाद भइरहँदा पनि उनी छिमेक सम्बन्ध नबिगारी बसेका छन्।…
तराई मधेशा वटसावित्री पर्व मनाइदै
काठमाडौँ जेठ २७ गते । मिथिलाञ्चलमा अखण्ड शौभाग्यको कामना गर्दै आज बिहानैदेखि विवाहिताहरु वटसावित्री पर्व धार्मिक विधिपूर्वक मनाइ रहेका छन् । यो पर्व मनाउन महिलाहरु बिहानैदेखि चोखो भएर नववस्त्र धारण…
मुस्लिम आयोगका पूर्व सदस्य मियाँको निधन
तनहुँ जेठ २७ गते । मुस्लिम आयोगका पूर्व सदस्य रफिक मियाँको निधन भएको छ । तनहुँको भानु–१३ निवासी मुस्लिम अगुवा मियाँको आज बिहान ५ बजे निधन भएको हो । मियाँ…
प्रदेश नं २ सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत हुने
धनुषा जेठ २६ गते । प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत हुने भएको छ । सभामुख सरोजकुमार यादवले आज प्रदेशसभा बैठकमा सो जानकारी दिनुभएको हो । प्रदेश प्रमुख…
जसपाका विद्यार्थी संगठनले भन्यो, पार्टीले गरेको निर्णय स्वागतयोग्य
काठमाडौँ जेठ २५ गते । जनता समाजवादी पार्टी नेपाल निकट राष्ट्रिय विधार्थी संघले आज ‘वर्तमान राजनीतिक परिस्थिति, देशको समसामायिक राजनीतिक घटना र विधार्थी नेताको भुमिका” विषयमा भर्चुअल अन्तिरक्रिया कार्यक्रम सम्पन्न…
प्रदेश २ को प्रदेशसभा अवरुद्ध
जनकपुर जेठ २५ गते । प्रदेश २ मा प्रदेशसभा बैठक अवरुद्ध भएको छ । प्रदेशसा सदस्यहरुसँग समन्वय नै नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलबाट प्रदेशसभा बैठक…
गोली हानी लुटपाट
महोत्तरी जेठ २५ गते । महोत्तरीको लोहारपट्टी नगरपालिकामा–६ मा अज्ञात समूहले एक घरमुलीलाई गोली हानी लाखौँको लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार गएराति घरका…
जसपाको अन्तरिक विवाद छिर्यो प्रेस मञ्चमा
काठमाडौँ जेठ २४ गते । जनता समाजवादी पार्टी नेपालभित्रको आन्तरिक विवाद प्रेस मञ्चमा पनि छिरेको छ । प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई सरकारले नियुक्त गरेपछि प्रेस मञ्चका केशव आर्यालले पत्रकारका…
